• समाचार
  • शिक्षा
  • विचार
  • संवाद
  • साहित्य
  • अवसर
  • तस्विर
  • ब्लग
×
   बुधबार, बैशाख २३, २०८३  
☰
    • समाचार
    • शिक्षा
    • विचार
    • संवाद
    • साहित्य
    • अवसर
    • तस्विर
    • ब्लग
  • ताजा

ताजा अपडेट

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

सिस्नुपानी प्रहसनमा नवोदय शिशु सदन विजयी
  • ३ दिन अगाडि

जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जीएस निकेतनलाई
  • ३ दिन अगाडि

शिक्षकलाई पुनर्ताजगी तालिम
  • १ हप्ता अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड
  • ३ हप्ता अगाडि

शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण
  • ४ हप्ता अगाडि

शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
  • २ महिना अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

गणित हाजिरीजवाफ प्रतियोगिता हुने
  • २ महिना अगाडि

प्याव्सनको आयोजनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु
  • ३ महिना अगाडि

नवोदयमा कफी हाउस कार्यक्रम सुरु
  • ३ महिना अगाडि

नवोदयको विद्यार्थी निर्वाचन सम्पन्न

  • मङ्गलबार, जेठ ०८, २०८१ मा प्रकाशित
  • हेटौँडा / हेटौँडा–४ स्थित नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा शैक्षिक वर्ष २०८१ का लागि विद्यार्थी निर्वाचन सम्पन्न भएको छ । निर्वाचनबाट विद्यालय कप्तान र उपकप्तान चयन गरिएको छ । सोमबार प्रिन्सीपल मनोज थिङ र नवोदय नवप्रवर्तन केन्द्रका प्रमुख निर्देशक अव्यक्त खनालले मतदान गरेर उद्घाटन गरेको निर्वाचन कार्यक्रम सुरु भएको थियो ।

    निर्वाचनमा ४ कक्षादेखि १० कक्षासम्मका उपस्थित विद्यार्थी र शिक्षकहरूले मतदान गरेका थिए । प्रमुख निर्वाचन आयुक्त शिवम कुशवाहले निर्वाचनबाट कप्तानमा कक्षा ९ ‘सम’ सेक्सनका रोज सिलवाल र उपकप्तानमा कक्षा ९ ‘देवकोटा’ सेक्सनकी पूर्णता गोर्खाली निर्वाचित भएको जानकारी दिनुभएको छ । कप्तान पदमा चार जनाको उम्मेदवारी रहेकोमा रोजले ३४३ मत गरेर विजयी हुँदा तीनजनाको उम्मेदवारी रहेको उपकप्तानमा पूर्णता ३५८ मत ल्याएर विजयी हुनुभएको छ ।

    यस वर्षबाट विद्यार्थी नेतृत्वको उपल्लो तहमा उपकप्तान पद थप गरिएको छ । अब केही दिनमै विद्यालय प्रतिनिधि समूह र सदन नेतृत्व पनि चयन गरिनेछ । निर्वाचन कार्यक्रमको सम्पूर्ण नेतृत्व नवोदय निर्वाचन आयोगले गरेको थियो भने समग्र पर्यवेक्षण नेतृत्व सामाजिक विभागले गरेको थियो । विद्यार्थीलाई लोकतान्त्रिक मूल्य, मान्यताको बारेमा व्यवहारिक ज्ञान प्रदान गर्दै समग्र निर्वाचन प्रक्रियाको बारेमा जानकारी दिन र नेतृत्व विकासको अवसर प्रदान गर्न यो निर्वाचन गरिएको हो । नेपालमा हुने विभिन्न निर्वाचनकै ढाँचामा निर्वाचन गरिएको सामाजिक विभाग प्रमुख रविन्द्र कार्कीले जानकारी दिनुभयो । उहाँले निर्वाचन कार्यक्रम सफल पार्न प्रमुख भूमिका खेल्ने विद्यार्थी नेतृत्वमा आभार व्यक्त गर्नुहुँदै आगामी दिनमा थप परिस्कृत निर्वाचन गरिने बताउनुभयो ।

    प्रमुख निर्वाचन आयुक्तमा कक्षा १० ‘एभरेष्ट’का शिवम कुशवाह रहनुभएको थियो भने निर्वाचन आयुक्तहरूमा अनुषा उप्रेती, दर्शना सापकोटा, विमर्श श्रेष्ठ र सक्षम कुमार झा रहनुभएको थियो । यस बर्ष पनि निर्वाचन अभियान र्याली, निर्वाचन बहस, शून्य अवधि, मतदाता शिक्षा, मतदाता नामावली सङ्कलन, मतदान अधिकृत एव पर्यवेक्षण समूह चयन, मुचुल्का सङ्कलनसहित मतगणनाको वास्तविक अभ्यास आदि कार्यहरूको विद्यार्थीहरूकै अग्रसरतामा वास्तविक अभ्यास गरिएको नवोदय निर्वाचन आयोगले जनाएको छ ।

    मङ्गलबार, जेठ ०८, २०८१ मा प्रकाशित

    तपाईंको प्रतिक्रिया दिनुहोस्

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    संबन्धित शिर्षकहरु
    सिस्नुपानी प्रहसनमा नवोदय शिशु सदन विजयी
    जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जीएस निकेतनलाई
    शिक्षकलाई पुनर्ताजगी तालिम
    थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड
    शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण
    शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
    • भर्खरै
    • चर्चित
    • १.
      रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
    • २.
      म्यानेजमेन्टको शिक्षाशास्त्र सङ्कायमा पूर्ण छात्रवृत्ति
    • ३.
      घरघरमा डिजिटल साधनको अनियन्त्रित प्रयोग
    • ४.
      निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
    • ५.
      ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
    • १.
      जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जीएस निकेतनलाई
    • २.
      सिस्नुपानी प्रहसनमा नवोदय शिशु सदन विजयी

    अनुष्मा मिडिया (प्रा. लि.) द्वारा सञ्चालित

    कम्पनी दर्ता नं. ३२२३१६
    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश दर्ता नम्बरः ००२४८/०८०/०८१

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक : चन्द्रमणि रिमाल
    सम्पादक    : नरेन्द्रकुमार नगरकोटी
    संवाददाता : राजन कटुवाल

    सम्पर्क

    हेटौंडा-४, मकवानपुर
    सम्पर्क नं. : ९८४५२३५१४९
    इमेल        :  anushmamedia@gmail.com

    Copyright ©2026 Sudhionline | All rights Reserved.
     Website By :  Jiyan Infosys