• समाचार
  • शिक्षा
  • विचार
  • संवाद
  • साहित्य
  • अवसर
  • तस्विर
  • ब्लग
×
   आइतबार, बैशाख २०, २०८३  
☰
    • समाचार
    • शिक्षा
    • विचार
    • संवाद
    • साहित्य
    • अवसर
    • तस्विर
    • ब्लग
  • ताजा

ताजा अपडेट

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

सिस्नुपानी प्रहसनमा नवोदय शिशु सदन विजयी
  • ८ घण्टा अगाडि

जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जीएस निकेतनलाई
  • ८ घण्टा अगाडि

शिक्षकलाई पुनर्ताजगी तालिम
  • ५ दिन अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड
  • ३ हप्ता अगाडि

शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण
  • ४ हप्ता अगाडि

शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
  • २ महिना अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

गणित हाजिरीजवाफ प्रतियोगिता हुने
  • २ महिना अगाडि

प्याव्सनको आयोजनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु
  • ३ महिना अगाडि

नवोदयमा कफी हाउस कार्यक्रम सुरु
  • ३ महिना अगाडि

सिस्नुपानी प्रहसनमा नवोदय शिशु सदन विजयी

  • Suddhi Online आइतबार, बैशाख २०, २०८३ मा प्रकाशित
  • हेटौँडा, सिस्नुपानी नेपाल मकवानपुरले विद्यार्थीबिचको ३७ हजार राशिको हास्यव्यङ्ग्य प्रतियोगिता र २ हास्यव्यङ्ग्य स्रष्टाहरूलाई ४५ हजार राशिसहित सम्मान गरेको छ । मकवानपुर जिल्लाभित्रका कक्षा १२ सम्मका विद्यार्थीहरूबिचको हास्यव्यङ्ग्य प्रहसन प्रतियोगितामा नवोदय शिशु सदन प्रथम भएको छ । प्रतियोगितामा नवोदयले १५ हजार राशिसहित पहिलो पुरस्कार प्राप्त गरेको हो ।

    प्रतियोगितामा १० हजार राशिसहित जनप्रिय मावि दोस्रो, ७ हजार राशिसहित बुद्ध मावि तेस्रो र ४ हजार राशिसहित शारदा माविले प्रोत्साहन पुरस्कार प्राप्त गरेको छ । नवोदयका सन्देश गौतमले नगद १ हजार विशेष पुरस्कार जित्न सफल भए । हास्यव्यङ्ग्यका विविध प्रस्तुति र प्रतियोगिता गर्दै आएको सिस्नुपानीले नवपुस्ताको कलाकार पहिचान गर्दै आगामी कार्यक्रमहरूमा नवपुस्तालाई समावेश गर्ने र हास्यव्यङ्ग्य कलाकारिताप्रति रूची जगाउने उद्देश्यका लागि कार्यक्रम आयोजना गरिएको अध्यक्ष संप्रस पौडेलले बताउनुभयो ।

    कार्यक्रममा युवा हास्यव्यङ्ग्यकार सीता न्यौपानेले महिला सशक्तिकरणका साथसाथै युवाहरूमा अध्ययनको आवश्यकता रहेको विषयवस्तु राख्दै हास्यव्यङ्ग्य प्रस्तुति दिनुभयो । उहाँलाई संस्थाले २० हजार राशिको आरसी रिजाल हास्यव्यङ्ग्य सम्मान २०८२ बाट सम्मान गरेको छ । कार्यक्रममा सिस्नुपानी नेपालका संस्थापक उपाध्यक्ष तथा फित्कौली अनलाइनका प्रधान सम्पादक नरनाथ लुइँटेललाई २५ हजार रूपैयाँ राशिको गणेश पौडेल हास्यव्यङ्ग्य सम्मान २०८२ बाट सम्मान गरिएको छ । सिस्रुपानी नेपाल मकवानपुरको आयोजना र हेटौंडा उपमहानगरपालिकाको प्रवर्धनमा आयोजित प्रतियोगितामा मकवानपुर जिल्लाभित्र अध्ययनरत कक्षा १२ सम्मका विद्यार्थीहरू सहभागी भएका थिए ।

    सहभागी विद्यार्थीहरूलाई २ चरणमा छनोट गरिएको, अङ्क निर्धारण गर्दा विषयवस्तु, हास्य र व्यङ्ग्यका विधि तथा शैली, अभिनय, समय व्यवस्थापनजस्ता क्षेत्रमा विशेष ध्यान दिइएको निर्णायक मण्डलका संयोजक उज्ज्वल शर्मा भण्डारीले बताउनुभयो । प्रतियोगितामा सामाजिक, राजनीतिक, आर्थिक तथा प्रशासनिक वेथितिलगायतका समसामयिक विषयहरूमाथि विद्यार्थीहरूले हास्यव्यङ्ग्य प्रस्तुति दिएका थिए । दर्शकहरू विद्यार्थीका प्रस्तुतिसँगै रमाइरहेका थिए ।

    सिस्नुपानी नेपाल मकवानपुरले हास्यव्यङ्ग्य क्षेत्रमा सक्रिय अग्रज तथा नवप्रतिभासमेत गरी २ स्रस्टाहरूलाई हरेक वर्ष सम्मान समर्पण गर्दै आइरहेको सचिव सुमार्गी हुमागाईँले जानकारी दिनुभयो । निवर्तमान अध्यक्ष राजकुमार लामिछानेले स्रस्टा परिचय गराउनु भएको कार्यक्रममा ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देल, सिस्नुपानी मकवानपुरका संस्थापक तथा हास्यव्यङ्ग्यकार आरसी रिजाल र साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाले मन्तव्य राख्नु भएको थियो । संस्थाका सदस्य अजर फुयाँलले कार्यक्रम सहजीकरण गर्नु भएको थियो ।

    आइतबार, बैशाख २०, २०८३ मा प्रकाशित

    तपाईंको प्रतिक्रिया दिनुहोस्

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    संबन्धित शिर्षकहरु
    जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जीएस निकेतनलाई
    शिक्षकलाई पुनर्ताजगी तालिम
    थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड
    शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण
    शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
    गणित हाजिरीजवाफ प्रतियोगिता हुने
    • भर्खरै
    • चर्चित
    • १.
      रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
    • २.
      म्यानेजमेन्टको शिक्षाशास्त्र सङ्कायमा पूर्ण छात्रवृत्ति
    • ३.
      घरघरमा डिजिटल साधनको अनियन्त्रित प्रयोग
    • ४.
      निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
    • ५.
      ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
    • १.
      शिक्षकलाई पुनर्ताजगी तालिम
    • २.
      जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जीएस निकेतनलाई
    • ३.
      सिस्नुपानी प्रहसनमा नवोदय शिशु सदन विजयी

    अनुष्मा मिडिया (प्रा. लि.) द्वारा सञ्चालित

    कम्पनी दर्ता नं. ३२२३१६
    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश दर्ता नम्बरः ००२४८/०८०/०८१

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक : चन्द्रमणि रिमाल
    सम्पादक    : नरेन्द्रकुमार नगरकोटी
    संवाददाता : राजन कटुवाल

    सम्पर्क

    हेटौंडा-४, मकवानपुर
    सम्पर्क नं. : ९८४५२३५१४९
    इमेल        :  anushmamedia@gmail.com

    Copyright ©2026 Sudhionline | All rights Reserved.
     Website By :  Jiyan Infosys