• समाचार
  • शिक्षा
  • विचार
  • संवाद
  • साहित्य
  • अवसर
  • तस्विर
  • ब्लग
×
   मङ्गलबार, बैशाख ०१, २०८३  
☰
    • समाचार
    • शिक्षा
    • विचार
    • संवाद
    • साहित्य
    • अवसर
    • तस्विर
    • ब्लग
  • ताजा

ताजा अपडेट

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड
  • २ दिन अगाडि

शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण
  • १ हप्ता अगाडि

शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
  • २ महिना अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

गणित हाजिरीजवाफ प्रतियोगिता हुने
  • २ महिना अगाडि

प्याव्सनको आयोजनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु
  • ३ महिना अगाडि

नवोदयमा कफी हाउस कार्यक्रम सुरु
  • ३ महिना अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

माघ १४ गतेदेखि संस्थागत विद्यालयको एसइइ पूर्वतयारी परीक्षा
  • ३ महिना अगाडि

हेटौँडा ४ नम्बर वडाको तेस्रो खेलकुद महोत्सव, नगरस्तरीय छात्र भलिबल प्रतियोगिता माघ २ र ३ गते हुने
  • ३ महिना अगाडि

कक्षा–१२ को नतीजा सुधारको सन्दर्भमा परीक्षा बोर्डको अन्तरक्रिया
  • ४ महिना अगाडि

थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड

  • Suddhi Online सोमबार, चैत ३०, २०८२ मा प्रकाशित
  • हेटौँडा, थाहा नगरपालिकाले शैक्षिक सत्र २०८२ को आधारभूत तह उत्तीर्ण परीक्षाको नतिजा आईतबार सार्वजनिक गरेको छ ।
    थाहा नगरपालिकामा रहेका १९ सरकारी र नीजि विद्यालयका ५ सय ९६ जना विद्यार्थी सहभागी भएकोमा ५५८ जना विद्यार्थी ग्रेडेड भएका छन् । जसमध्ये ३८ जना विद्यार्थी ननग्रेडेड भएका थाहा नगरपालिका शिक्षा शाखाले जनाएको छ ।
    थाहा नगरपालिकाको अनुसार ग्रेडेड भएका विद्यार्थीहरू मध्ये ४७ जनाले ३.६ देखि ४ जिपिए, १४८ जनाले ३.२ देखि ३ं६ जिपिए, २१२ जनाले २.८ देखि ३.२ जिपिए, १३५ जनाले २.४ देखि २.८ जिपिए र १६ जनाले २.२ देखि २.४ जिपिए प्राप्त गरेका छन् ।
    आधारभूत तह उत्तीर्ण परीक्षामा थाहा नगरपालिकाका ७ वटा सामुदायिक विद्यालयले शतप्रतिशत नतिजा प्राप्त गरेको छ ।
    थाहा नगरपालिका वडा नं. १ को झम्केश्वरी मावि, थाहा ७ को सरस्वती मावि, थाहा ८ को ईन्द्रायणी मावि, थाहा १ को सुनौला मावि, थाहा २ को सरस्वती आधारभूत विद्यालय, थाहा ११ को महाङ्काल आधारभूत विद्यालय, थाहा ८ को बुद्ध आधारभूत विद्यालयबाट परीक्षामा सहभागी हुने सबै विद्यार्थी ग्रेडेड भएका छन् ।

    झम्केश्वरी माविबाट ३२, सरस्वती माविबाट २८, ईन्द्रायणी माविबाट २७ सुनौला माविबाट १९, सरस्वती आधारभूत विद्यालयबाट १५, महाङ्काल आधारभूत विद्यालयबाट १४ र बुद्ध आधारभूत विद्यालयबाट ५ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
    यसैबिच थाहा नगरपालिकाको सबैभन्दा बढी ८० जना विद्यार्थी सहभागी भएको थाहा ११ को बागेश्वरी माविको ६९ जना विद्यार्थी ग्रैडेड भएका छन् । सबैभन्दा कम ८ जना विद्यार्थी सहभागी भएको थाहा नगरपालिका ३ को सेतीगणेश आधारभूत विद्यालयका ५ जना मात्रै विद्यार्थी ग्रेडेड भएका छन् ।

    त्यस्तै थाहा नगरपालिकामा रहेका ६ वटा नीजि विद्यालयले पनि शतप्रतिशत नतिजा प्राप्त गरेका छन् ।
    थाहा नगरपालिकाका ६ को सरस्वती विद्या मन्दिरबाट ४६ जना, थाहा नगरपालिकाका ४ को हिमालयण ईङ्गलिस सेकेन्डरी बोर्डिङ स्कुलबाट ३८ जना, थाहा नगरपालिकाका ३ को पालुङ भ्याली हार्ट एकेडेमीबाट २५ जना, थाहा नगरपालिका ६ को इअन ईङ्लिस एकेडेमीबाट २४ जना, थाहा नगरपालिका १ को पालुङ मोर्डन ईङ्लिस मिडियम स्कुलबाट १२ जना र थाहा नगरपालिका २ को पालुङ अंग्रेजी आवासीय माविबाट ११ जना परीक्षामा सहभागी भएका थिए ।

    सोमबार, चैत ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण
    शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
    गणित हाजिरीजवाफ प्रतियोगिता हुने
    • भर्खरै
    • चर्चित
    • १. ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै

    • २. निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग

    • ३. हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने

    • ४. रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी

    • ५. मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल

    • ६. कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक

    • ७. बल्ल भयाे दरबन्दी मिलान

    • ८. नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान

    • ९. रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा

    • १०. नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न

    • थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड

    • शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण

    • शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका

    • गणित हाजिरीजवाफ प्रतियोगिता हुने

    • प्याव्सनको आयोजनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु

    • १. ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै

    • २. निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग

    • ३. हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने

    • ४. रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी

    • ५. मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल

    • ६. कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक

    • ७. बल्ल भयाे दरबन्दी मिलान

    • ८. नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान

    • ९. रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा

    • १०. नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न

    • थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड

    अनुष्मा मिडिया (प्रा. लि.) द्वारा सञ्चालित

    कम्पनी दर्ता नं. ३२२३१६
    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश दर्ता नम्बरः ००२४८/०८०/०८१

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक : चन्द्रमणि रिमाल
    सम्पादक    : नरेन्द्रकुमार नगरकोटी
    संवाददाता : राजन कटुवाल

    सम्पर्क

    हेटौंडा-४, मकवानपुर
    सम्पर्क नं. : ९८४५२३५१४९
    इमेल        :  anushmamedia@gmail.com

    Copyright ©2026 Sudhionline | All rights Reserved.
     Website By :  Jiyan Infosys