• समाचार
  • शिक्षा
  • विचार
  • संवाद
  • साहित्य
  • अवसर
  • तस्विर
  • ब्लग
×
   शनिबार, बैशाख २६, २०८३  
☰
    • समाचार
    • शिक्षा
    • विचार
    • संवाद
    • साहित्य
    • अवसर
    • तस्विर
    • ब्लग
  • ताजा

ताजा अपडेट

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

सिस्नुपानी प्रहसनमा नवोदय शिशु सदन विजयी
  • ६ दिन अगाडि

जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जीएस निकेतनलाई
  • ६ दिन अगाडि

शिक्षकलाई पुनर्ताजगी तालिम
  • २ हप्ता अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड
  • ४ हप्ता अगाडि

शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण
  • १ महिना अगाडि

शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
  • २ महिना अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

गणित हाजिरीजवाफ प्रतियोगिता हुने
  • २ महिना अगाडि

प्याव्सनको आयोजनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु
  • ३ महिना अगाडि

नवोदयमा कफी हाउस कार्यक्रम सुरु
  • ३ महिना अगाडि

आफ्नो तलबले विद्यार्थीलाई पाेसाक

  • Suddhi Online सोमबार, मङि्सर ०९, २०८२ मा प्रकाशित
  • हेटाैँडा- मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले आफूले प्राप्त गर्ने सेवा सुविधापतकाे रकमबाट विद्यार्थीलाई विद्यालय पाेसाक सहयाेग गरेका छन् । मनहरी-४ मा रहेकाे २३ जना विपन्न तथा दलित विद्यार्थीलाई साेमबार पाेसाक हस्तान्तरण गरिएकाे हाे ।

    विद्यालयकाे स्वर्ण महाेत्सव कार्यक्रम उद्घाटनकाबीच अध्यक्ष कालाखेतीले ४३ हजार मूल्य बराबरकाे पाेसाक वितरण गरेका हुन् । विद्यालयले विपन्न विद्यार्थी पहिचान गरि सिफारिस गरेबमाेजिम आफ्नाे तलब भत्ताकाे रकमबाट उक्त सहयाेग गरिएकाे अध्यक्ष कालाखेतीले बताए । २०७९ सालमा अध्यक्ष निर्वाचित हुँदै गर्दा कालाखेतीले आफूले पाउने तलब भत्ता विपन्न गाउँबासीका लागि खर्च गरिने उद्घाेष गरेका थिए । साेही उद्घाेषबमाेजिम उनले मनहरी ५ मा एक विपन्न एकल महिलाकाे घर निर्माण गरिसकेका छन् भने ६ नम्बर वडामा पनि घर निर्माणकाे काम चलिरहेकाे छ ।

    पशुपति माविले संवरण महाेत्सवका अवसरमा आयाेजिक सप्ताहव्यापी कार्यक्रम साेमबार अध्यक्ष कालाखेतीले विद्यालय प्राङ्गणमा झन्डाेत्ताेलन गरी उद्घाटन गरेका हुन् । संवरण महाेत्सवकाे उद्घाटनसँगै विद्यार्थीहरुबीच चम्चा दाैड, बाेरा दाैडलगायतका प्रतियाेगिता गरिएकाे छ । विभिन्न कार्यकम गरि मंसिर १५ गते बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँद्धारा समापन गरिने विद्यालय व्यवस्थापन समिति अध्यक्ष माधव गाैतमले जानकारी दिए । विव्यस अध्यक्ष गाैतमकाे अध्यक्षतामा भएकाे उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष कालाखेतीकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।
    कार्यक्रममा मनहरी ४ का वडाध्यक्ष प्रकाश थापा, ९ नम्बर वडाध्यक्ष राजकुमार श्रेष्ठ, विद्यालयका पूर्वअध्यक्ष पवन खड्कालगायतकाे आतिथ्यता रहेकाे थियाे ।

    सोमबार, मङि्सर ०९, २०८२ मा प्रकाशित

    तपाईंको प्रतिक्रिया दिनुहोस्

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    संबन्धित शिर्षकहरु
    सिस्नुपानी प्रहसनमा नवोदय शिशु सदन विजयी
    जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जीएस निकेतनलाई
    शिक्षकलाई पुनर्ताजगी तालिम
    थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड
    शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण
    शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
    • भर्खरै
    • चर्चित
    • १.
      रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
    • २.
      म्यानेजमेन्टको शिक्षाशास्त्र सङ्कायमा पूर्ण छात्रवृत्ति
    • ३.
      घरघरमा डिजिटल साधनको अनियन्त्रित प्रयोग
    • ४.
      निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
    • ५.
      ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
    • १.
      जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जीएस निकेतनलाई
    • २.
      सिस्नुपानी प्रहसनमा नवोदय शिशु सदन विजयी

    अनुष्मा मिडिया (प्रा. लि.) द्वारा सञ्चालित

    कम्पनी दर्ता नं. ३२२३१६
    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश दर्ता नम्बरः ००२४८/०८०/०८१

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक : चन्द्रमणि रिमाल
    सम्पादक    : नरेन्द्रकुमार नगरकोटी
    संवाददाता : राजन कटुवाल

    सम्पर्क

    हेटौंडा-४, मकवानपुर
    सम्पर्क नं. : ९८४५२३५१४९
    इमेल        :  anushmamedia@gmail.com

    Copyright ©2026 Sudhionline | All rights Reserved.
     Website By :  Jiyan Infosys