• समाचार
  • शिक्षा
  • विचार
  • संवाद
  • साहित्य
  • अवसर
  • तस्विर
  • ब्लग
×
   शनिबार, बैशाख २६, २०८३  
☰
    • समाचार
    • शिक्षा
    • विचार
    • संवाद
    • साहित्य
    • अवसर
    • तस्विर
    • ब्लग
  • ताजा

ताजा अपडेट

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

सिस्नुपानी प्रहसनमा नवोदय शिशु सदन विजयी
  • ६ दिन अगाडि

जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जीएस निकेतनलाई
  • ६ दिन अगाडि

शिक्षकलाई पुनर्ताजगी तालिम
  • २ हप्ता अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड
  • ४ हप्ता अगाडि

शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण
  • १ महिना अगाडि

शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
  • २ महिना अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

गणित हाजिरीजवाफ प्रतियोगिता हुने
  • २ महिना अगाडि

प्याव्सनको आयोजनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु
  • ३ महिना अगाडि

नवोदयमा कफी हाउस कार्यक्रम सुरु
  • ३ महिना अगाडि

दशैँ तिहारको विचमा सिपममूलक शिविर

  • Suddhi Online सोमबार, असोज २७, २०८२ मा प्रकाशित
  • हेटौँडा : यतिबेला हेटौँडा उपमहानगरपालिकाका सामुदायिक विद्यालयमा पर्व बिदा छ भने केही संस्थागत विद्यालयमा पठनपाठन भइरहेको छ । केही संस्थागत विद्यालयमा पनि पर्व बिदा छ भने केही सामुदायिक विद्यालयले माध्यमिक तहका विद्यार्थीका लागि अतिरिक्त कक्षा सञ्चालन गरिरहेको छ । तर, हेटौँडा–१८, खड्कुलेस्थित मकवानपुर बालविद्या सदनले भने दसैं र तिहार बीचको विदाको समयलाई सदुपयोग गर्दै विद्यार्थीमा सीप सिकाई कार्य सञ्चालन गरिरहेको छ ।

    मंगलबारबाट सुरु भएको सीप सिकाई कार्य आगामी शुक्रबारसम्म सञ्चालन हुनेछ । सीप सिकाई कार्यमा विद्यार्थीलाई विभिन्न किसिमका सीपहरु सिकाइरहेको विद्यालयका सूचना अधिकारी एवम् कार्यक्रम संयोजक स्पन्दन गिरीले जानकारी दिनुभयो । चाडपर्वको बेलामा विद्यार्थीलाई कक्षा कोठा भन्दा बाहिर रहेर पनि सबै किसिमका कामहरु सिकुन् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उहाँको भनाई छ ।

    विद्यार्थीलाई बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म विद्यालयमै राखेर विभिन्न किसिमका सीपमुलक तालिम प्रदान गरिएको गिरीले जानकारी दिनुभयो । ५ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीलाई टपरी बुन्ने, गुन्द्री बुन्ने, बत्ती बनाउने, चित्रकला, कथा लेखन, मोतिको माला बनाउने, व्यवसाय गर्ने, रंग लगाउने लगायतका सीप सिकाइरहेको छ ।

    कक्षा नर्सरीदेखि कक्षा ३ सम्मका बालबालिकालाई व्यावहारिक साथै सफ्ट स्किल्समा बारेका जानकारी गराइएको छ । बालबालिकालाई व्यक्तिगत सरसफाई, वातावरण सरसफाई, आफ्नो सामानको हेरचाह गर्ने, पैसाहरु चिनाउने, आफ्ना अभिभावक तथा आपतकालीन अवस्थामा प्रयोग हुने सम्पर्क नम्बर तथा त्यसको प्रयोग, राम्रो तथा नराम्रो छुवाई र अन्य विषयमा जानकारी गराइरहेको गिरीले जानकारी दिनुभयो । कक्षा ४ का विद्यार्थीहरुलाई फोहोर व्यवस्थापन, खेर गएका कागजलाई पुनः प्रयोग गर्न मिल्ने बनाउने र गड्यौलाको मल बनाउन सिकाउने उहाँले बताउनुभयो ।

    कक्षा ६ देखि १० का विद्यार्थीहरुलाई बिहान ५ बजेदेखि ६ बजेसम्म विद्यार्थीलाई पतञ्जली योग गुरुबाट योगा कक्षा प्रदान गरिएको छ । यस्तै विद्यालयमा अध्ययनरत छात्राहरुलाई तीन दिने आत्मरक्षा तालिमको व्यावस्था गरिएको छ । ५ कक्षाका विद्यार्थीलाई पब्लिक स्पिकिङ्ग तालिम संचालन गरिएको छ । बिहानको तालिम पश्चात कक्षा ८, ९ र १० कक्षाका विद्यार्थीको पठनपाठन सुरु हुनेछ ।

    कार्यक्रम संयोजक स्मिति गिरीले भन्नुभयो, ‘यस वर्ष पाठ्यक्रमसँग एकीकृत गरी काम हुँदैछ र यस वर्ष हामीले बालबालिकाले बनाएको सामानलाई बजारसम्मको यात्रा गराएर गणित, क्यान्टिन प्रोजेक्ट अन्तर्गत विज्ञान अनि अन्य विषयमा काम गर्दैछौं ।’ सीप सिकाई सातामा विद्यार्थीले तयार पारेको सामग्रीहरुलाई आगामी शुक्रबार समापनको दिन प्रदर्शनीमा राख्ने र त्यसको मूल्याङ्कन गरिने उहाँले बताउनुभयो । विद्यार्थीले उत्पादन गरेको सामग्रीहरुलाई विद्यालयमा आयोजना हुने विभिन्न कार्याक्रमहरुमा प्रयोग गरिनेछ ।

    सोमबार, असोज २७, २०८२ मा प्रकाशित

    तपाईंको प्रतिक्रिया दिनुहोस्

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    संबन्धित शिर्षकहरु
    सिस्नुपानी प्रहसनमा नवोदय शिशु सदन विजयी
    जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जीएस निकेतनलाई
    शिक्षकलाई पुनर्ताजगी तालिम
    थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड
    शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण
    शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
    • भर्खरै
    • चर्चित
    • १.
      रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
    • २.
      म्यानेजमेन्टको शिक्षाशास्त्र सङ्कायमा पूर्ण छात्रवृत्ति
    • ३.
      घरघरमा डिजिटल साधनको अनियन्त्रित प्रयोग
    • ४.
      निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
    • ५.
      ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
    • १.
      जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जीएस निकेतनलाई
    • २.
      सिस्नुपानी प्रहसनमा नवोदय शिशु सदन विजयी

    अनुष्मा मिडिया (प्रा. लि.) द्वारा सञ्चालित

    कम्पनी दर्ता नं. ३२२३१६
    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश दर्ता नम्बरः ००२४८/०८०/०८१

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक : चन्द्रमणि रिमाल
    सम्पादक    : नरेन्द्रकुमार नगरकोटी
    संवाददाता : राजन कटुवाल

    सम्पर्क

    हेटौंडा-४, मकवानपुर
    सम्पर्क नं. : ९८४५२३५१४९
    इमेल        :  anushmamedia@gmail.com

    Copyright ©2026 Sudhionline | All rights Reserved.
     Website By :  Jiyan Infosys