• समाचार
  • शिक्षा
  • विचार
  • संवाद
  • साहित्य
  • अवसर
  • तस्विर
  • ब्लग
×
   बुधबार, बैशाख २३, २०८३  
☰
    • समाचार
    • शिक्षा
    • विचार
    • संवाद
    • साहित्य
    • अवसर
    • तस्विर
    • ब्लग
  • ताजा

ताजा अपडेट

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

सिस्नुपानी प्रहसनमा नवोदय शिशु सदन विजयी
  • ३ दिन अगाडि

जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जीएस निकेतनलाई
  • ३ दिन अगाडि

शिक्षकलाई पुनर्ताजगी तालिम
  • १ हप्ता अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड
  • ३ हप्ता अगाडि

शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण
  • ४ हप्ता अगाडि

शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
  • २ महिना अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

गणित हाजिरीजवाफ प्रतियोगिता हुने
  • २ महिना अगाडि

प्याव्सनको आयोजनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु
  • ३ महिना अगाडि

नवोदयमा कफी हाउस कार्यक्रम सुरु
  • ३ महिना अगाडि

जनप्रिय माविमा शिक्षकलाई स्टिम तालिम

  • Suddhi Online बिहिबार, साउन १६, २०८२ मा प्रकाशित
  • मकवानपुरको हेटौंँडा १६ मा रहेको जनप्रिय माध्यमिक विद्यालयमा कार्यरत शिक्षकलाई २ दिवसीय स्टिम तालिम हिजाेबाट शुरु भएको छ । शिक्षकहरुको पेशागत दक्षता अभिवृद्धिका लागि विद्यालयले आफ्नै लगानीमा यस्तो तालिम सञ्चालन गरेको हो ।

    तालिम कार्यक्रमको पहिलो दिन काठमाडाैँ विश्वविद्यालयका सह प्राध्यापक इन्द्रमणी श्रेष्ठले स्टिम एप्रोचबाट कसरी शिक्षण गर्ने भन्ने विषयवस्तुमा केन्द्रित रहेर प्रशिक्षण दिएका हुन् । कार्यरत सम्पूर्ण शिक्षकहरु सहभागी रहेको तालिममा समस्यामूलक बालबालिकाको पहिचान र उनिहरुको सिकाइ सम्वन्धमा पनि प्रशिक्षण दिइएको थियो ।

    वर्षे विदाको समय पारेर सुरु गरिएको यो तालिम २ दिनसम्म सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक भुपेन्द्र चौलागाईले बताए । तालिमको दोस्रो दिन पनि काठमाडाैँ विश्वविद्यालयका सह प्राध्यापक इन्द्रमणी श्रेष्ठ त्यसैगरी राष्ट्रिय परीक्षा बोर्ड हेटौँडाका प्रमुख बद्री बहादुर पाठक र स्टिम एप्रोचबाट नै एम फिल उपाधी हासिल गर्दै गरेका भुपेन्द्र चौलागाईले दिने कार्यक्रम रहेको छ ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद बस्ताकोटीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा हेटौँडा १६ का वडाअध्यक्ष रामकृष्ण कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो । प्रधानाध्यापक भुपेन्द्र चौलागाईले स्वागत गर्नुभएको कार्यक्रममा विव्यस सदस्य इन्द्रप्रसाद खतिवडा लगायतको आतिथ्यता रहेको थियो । तालिमले शिक्षण सिकाइमा थप प्रभावकारी ल्याउने तालिममा सहभागी शिक्षकहरुले बताएका छन् ।

    यता जनप्रिय माविले बालबालिकाको सर्वाङ्गीण विकासका लागि क्रियशन क्याम्पको तेस्रो शृङ्खला आइतबारदेखि सञ्चालन गर्ने भएको छ । क्रियशन क्याम्पमा साहित्य, बौद्धिकता, उद्घोषण, गायन तथा सङ्गीत र खेलकुद विधाका प्रशिक्षणहरु सञ्चालन हुनेछन् । बालबालिकाले आफ्नो रुची अनुसारका विधा छनौट गरी दक्ष प्रशिक्षकबाट तालिम पाउने प्रधानाध्यापक चौलागाईले बताए । विगतका वर्षहरुबाटै प्रभावकारिता हासिल गरेको यो कार्यक्रम हरेक वर्ष वर्षे विदाको समयमा अतिरिक्त क्रियाकलापका रुपमा सम्पन्न हुँदै आएको छ । विभिन्न प्रतियोगिताहरुमा प्रतिस्पर्धी बालबालिका उत्पादनमा जनप्रिय माविको यो कार्यक्रम अत्यन्तै सफल रहेको शिक्षा विकास महाशाखा हेटौडाका अधिकृत हरिचन्द्र सापकोटाले बताए ।

    बिहिबार, साउन १६, २०८२ मा प्रकाशित

    तपाईंको प्रतिक्रिया दिनुहोस्

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    संबन्धित शिर्षकहरु
    सिस्नुपानी प्रहसनमा नवोदय शिशु सदन विजयी
    जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जीएस निकेतनलाई
    शिक्षकलाई पुनर्ताजगी तालिम
    थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड
    शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण
    शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
    • भर्खरै
    • चर्चित
    • १.
      रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
    • २.
      म्यानेजमेन्टको शिक्षाशास्त्र सङ्कायमा पूर्ण छात्रवृत्ति
    • ३.
      घरघरमा डिजिटल साधनको अनियन्त्रित प्रयोग
    • ४.
      निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
    • ५.
      ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
    • १.
      जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जीएस निकेतनलाई
    • २.
      सिस्नुपानी प्रहसनमा नवोदय शिशु सदन विजयी

    अनुष्मा मिडिया (प्रा. लि.) द्वारा सञ्चालित

    कम्पनी दर्ता नं. ३२२३१६
    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश दर्ता नम्बरः ००२४८/०८०/०८१

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक : चन्द्रमणि रिमाल
    सम्पादक    : नरेन्द्रकुमार नगरकोटी
    संवाददाता : राजन कटुवाल

    सम्पर्क

    हेटौंडा-४, मकवानपुर
    सम्पर्क नं. : ९८४५२३५१४९
    इमेल        :  anushmamedia@gmail.com

    Copyright ©2026 Sudhionline | All rights Reserved.
     Website By :  Jiyan Infosys