• समाचार
  • शिक्षा
  • विचार
  • संवाद
  • साहित्य
  • अवसर
  • तस्विर
  • ब्लग
×
   शनिबार, बैशाख २६, २०८३  
☰
    • समाचार
    • शिक्षा
    • विचार
    • संवाद
    • साहित्य
    • अवसर
    • तस्विर
    • ब्लग
  • ताजा

ताजा अपडेट

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

सिस्नुपानी प्रहसनमा नवोदय शिशु सदन विजयी
  • ६ दिन अगाडि

जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जीएस निकेतनलाई
  • ६ दिन अगाडि

शिक्षकलाई पुनर्ताजगी तालिम
  • २ हप्ता अगाडि

थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड
  • ४ हप्ता अगाडि

शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण
  • १ महिना अगाडि

शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
  • २ महिना अगाडि

गणित हाजिरीजवाफ प्रतियोगिता हुने
  • २ महिना अगाडि

प्याव्सनको आयोजनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु
  • ३ महिना अगाडि

नवोदयमा कफी हाउस कार्यक्रम सुरु
  • ३ महिना अगाडि

म्यानेजमेन्टले शिक्षा संकायमा निशूल्क पढाउने

  • Suddhi Online बुधबार, असार १८, २०८२ मा प्रकाशित
  • हेटौँडा : हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्टले कक्षा–११ र १२ मा शिक्षाशास्त्र संकायमा निशूल्क पठनपाठन गराउने भएको छ । शिक्षा क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले निशूल्क पठनपाठनको व्यवस्था गर्न लागेको म्यानेजमेन्टले जनाएको छ । पछिल्लो समय दक्ष शिक्षकको अभाव देखिएको उल्लेख गर्दै म्यानेजमेन्टले नवोदय इनोभेसन सेन्टरसँगको सहकार्यमा निशूल्क पठनपाठनको व्यवस्था गर्न लागेको जनाएको छ ।

    आइतबार एक विज्ञप्ति जारी गर्दै हेटौँडा स्कूल अफ म्यानेजमेन्टले सीमित संख्यामा विद्यार्थी राखेर पठनपाठन गर्ने जनाएको छ । शिक्षाशास्त्र संकायमा नेपाली, अंग्रेजी र गणित विषय पठनपाठन गराउने जनाएको छ । औपचारिक अध्ययन, अध्यापनसँगै शिक्षाशास्त्र संकायमा निशूल्क अध्ययन गर्ने विद्यार्थीलाई शिक्षण अभ्यासको अवसर समेत प्रदान गरिने छ । विद्यार्थीको व्यवहारिक दक्षता अभिवृद्धिसँगै विद्यार्थीको शिक्षण क्षेत्रमा आत्मविश्वास बढाउने म्यानेजमेन्टले उल्लेख गरेको छ ।

    २०५२ सालमा स्थापित हेटौँडा स्कूल अफ म्यानेजमेन्टले अहिले कक्षा ११ र १२ मा विज्ञान संकाय, वाणिज्य संकाय, होटल म्यानेजमेन्ट, व्युटिसियन विषय पठनपाठन गर्दै आएको छ भने स्नातक तहमा बीआइएम, बीसीए र बीबीएस विषय अध्यापन गराउँदै आएको छ । यसअघि मानविकी र शिक्षाशास्त्र संकाय विद्यार्थीको आकर्षण कम भएसँगै हटाएको म्यानेजमेन्टले अहिले भने दक्ष शिक्षकको अभावमा निशूल्क पठनपाठनको अवसर प्रदान गर्न लागेको हो ।

    बुधबार, असार १८, २०८२ मा प्रकाशित

    तपाईंको प्रतिक्रिया दिनुहोस्

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    संबन्धित शिर्षकहरु
    सिस्नुपानी प्रहसनमा नवोदय शिशु सदन विजयी
    जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जीएस निकेतनलाई
    शिक्षकलाई पुनर्ताजगी तालिम
    थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड
    शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण
    शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
    • भर्खरै
    • चर्चित
    • १.
      रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
    • २.
      म्यानेजमेन्टको शिक्षाशास्त्र सङ्कायमा पूर्ण छात्रवृत्ति
    • ३.
      घरघरमा डिजिटल साधनको अनियन्त्रित प्रयोग
    • ४.
      निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
    • ५.
      ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
    • १.
      जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जीएस निकेतनलाई
    • २.
      सिस्नुपानी प्रहसनमा नवोदय शिशु सदन विजयी

    अनुष्मा मिडिया (प्रा. लि.) द्वारा सञ्चालित

    कम्पनी दर्ता नं. ३२२३१६
    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश दर्ता नम्बरः ००२४८/०८०/०८१

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक : चन्द्रमणि रिमाल
    सम्पादक    : नरेन्द्रकुमार नगरकोटी
    संवाददाता : राजन कटुवाल

    सम्पर्क

    हेटौंडा-४, मकवानपुर
    सम्पर्क नं. : ९८४५२३५१४९
    इमेल        :  anushmamedia@gmail.com

    Copyright ©2026 Sudhionline | All rights Reserved.
     Website By :  Jiyan Infosys