• समाचार
  • शिक्षा
  • विचार
  • संवाद
  • साहित्य
  • अवसर
  • तस्विर
  • ब्लग
×
   शनिबार, बैशाख २६, २०८३  
☰
    • समाचार
    • शिक्षा
    • विचार
    • संवाद
    • साहित्य
    • अवसर
    • तस्विर
    • ब्लग
  • ताजा

ताजा अपडेट

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

सिस्नुपानी प्रहसनमा नवोदय शिशु सदन विजयी
  • ६ दिन अगाडि

जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जीएस निकेतनलाई
  • ६ दिन अगाडि

शिक्षकलाई पुनर्ताजगी तालिम
  • २ हप्ता अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड
  • ४ हप्ता अगाडि

शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण
  • १ महिना अगाडि

शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
  • २ महिना अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

गणित हाजिरीजवाफ प्रतियोगिता हुने
  • २ महिना अगाडि

प्याव्सनको आयोजनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु
  • ३ महिना अगाडि

नवोदयमा कफी हाउस कार्यक्रम सुरु
  • ३ महिना अगाडि

जनप्रियमा बृहत शैक्षिक प्रदर्शनी, शिक्षक विद्यार्थी सम्मानित

  • Suddhi Online मङ्गलबार, असार १७, २०८२ मा प्रकाशित
  • हेटौँडा १६ स्थित जनप्रिय माविमा आज बृहत शैक्षिक प्रदर्शनी सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीले तयार पारेका गणित, विज्ञान, सामाजिक तथा नेपाली विषय लगायतका विभिन्न शैक्षिक सामग्री प्रदर्शनमा ल्याइएको थियो । प्रदर्शनीबाट विद्यार्थीको सैद्धान्तिक ज्ञानको अलावा प्रयोगात्मक सीपको समेत विकास हुने अपेक्षा रहेको प्रधानाध्यापक भूपेन्द्र चौलागाईले बताए ।

    प्रदर्शनीबाट छिमेकी अन्य विद्यालयका विद्यार्थीले समेत लाभ लिएको आयोजक विद्यालयको दावी रहेको छ । आयोजक विद्यालय सहित छिमेकी विद्यालय बालबोध मावि हेटौँडा, ज्योति मावि हर्नामाडी, र राजदेवी माविका गरी करिव २५ सय विद्यार्थीले शैक्षिक प्रदर्शनी अवलोकन गरेका थिए । मैत्रीपूर्ण अवलोकन पश्चात ज्योति मावि हर्नामाडीका शिक्षक पूर्णचन्द्र काफ्लेले विद्यार्थीमा वैज्ञानिक सोच र नवीनतम चिन्तन विकासमा यसले टेवा पुग्ने बताए । राजदेवी माविका शिक्षक प्रमोद दाहालले भने यो प्रदर्शनी शिक्षाका क्षेत्रमा अत्यन्तै महत्वपूर्ण रहेको प्रतिक्रिया व्यक्त गरे ।

    यसैबीच जनप्रिय माविले आज नै एसईई परीक्षा २०८१ को नतिजामा उत्कृष्ठता हासिल गर्ने शिक्षक तथा विद्यार्थीलाई नगद सहित सम्मानपत्र प्रदान गरेको छ । विद्यालयले परीक्षामा ३‍.६ भन्दा माथि जिपिए प्राप्त गर्ने ६ जना विद्यार्थीलाई जनही नगद रु ५ हजार त्यसैगरी ३‍.२ भन्दा माथि जिपपिए प्राप्त गर्ने ३४ जनालाई रु ३ हजार नगद सहित सम्मानपत्र प्रदान गरेको हो । यसैगरी नतिजामा सफल हुने सबै विद्यार्थीलाई विद्यालयले सम्मानपत्रद्वारा सम्मानित गरेको छ । यता विषयगत रुपमा ए प्लस ल्याउन सफल गराउने शिक्षक तथा माध्यम एवम् संकायगत रुपमा उच्च औषत जिपीए ल्याउने र विषयगत रुपमा शत् प्रतिशत विद्यार्थी पास गराउन सफल शिक्षकलाई पनि दोसल्ला र सम्मानपत्र सहित विद्यालयले सम्मान गरेको छ ।
    यसैबीच जनप्रिय माविले आज नै ३ वटा विधाका छुट्टा छुट्टै भित्ते पत्रिका समेत कार्यक्रमका बीच विमोचन गरेको छ । अंग्रेजी, नेपाली तथा बालिविज्ञान माध्यमका भित्ते पत्रिका विमोचन गरिएको हो । बालबालिकाको सृजनात्मक क्षमता र पठन संस्कृति विकास गराउन जनप्रियले विगत देखि नै त्रैमासिक रुपमा भित्त पत्रिका प्रकाशन गर्दै आएको छ । शैक्षिक वर्ष २०८२ का लागि भने यो पहिलो अंक रहेको रिडर्स क्लवका संयोजक संप्रस पौडेलले बताए । जनप्रियमा जनप्रिय मिडिया क्लव एवम् रिडर्स क्लवको संयुक्त संयोजनमा भित्ते पत्रिका प्रकाशन हुँदैआएको छ ।

    हेटौँडा १६ का अध्यक्ष एवम् उपमहानगरका सामाजिक विकास संयोजक रामकृष्ण कोईरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता विव्यस अध्यक्ष मोहनप्रसाद वस्ताकोटिले गरेका थिए । कार्यक्रममा जनप्रतिनिधि, विव्यस प्रतिनिधि, शिक्षक अभिभावक संघ प्रतिनिधि एवम् अभिभावक, शिक्षक र विद्यार्थीको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि कोईरालाले एसईई परीक्षामा सफल हुने सम्पूर्ण विद्यार्थीलाई बधाई एवम् शुभकामना व्यक्त गरेका थिए ।

    मङ्गलबार, असार १७, २०८२ मा प्रकाशित

    तपाईंको प्रतिक्रिया दिनुहोस्

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    संबन्धित शिर्षकहरु
    सिस्नुपानी प्रहसनमा नवोदय शिशु सदन विजयी
    जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जीएस निकेतनलाई
    शिक्षकलाई पुनर्ताजगी तालिम
    थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड
    शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण
    शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
    • भर्खरै
    • चर्चित
    • १.
      रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
    • २.
      म्यानेजमेन्टको शिक्षाशास्त्र सङ्कायमा पूर्ण छात्रवृत्ति
    • ३.
      घरघरमा डिजिटल साधनको अनियन्त्रित प्रयोग
    • ४.
      निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
    • ५.
      ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
    • १.
      जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जीएस निकेतनलाई
    • २.
      सिस्नुपानी प्रहसनमा नवोदय शिशु सदन विजयी

    अनुष्मा मिडिया (प्रा. लि.) द्वारा सञ्चालित

    कम्पनी दर्ता नं. ३२२३१६
    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश दर्ता नम्बरः ००२४८/०८०/०८१

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक : चन्द्रमणि रिमाल
    सम्पादक    : नरेन्द्रकुमार नगरकोटी
    संवाददाता : राजन कटुवाल

    सम्पर्क

    हेटौंडा-४, मकवानपुर
    सम्पर्क नं. : ९८४५२३५१४९
    इमेल        :  anushmamedia@gmail.com

    Copyright ©2026 Sudhionline | All rights Reserved.
     Website By :  Jiyan Infosys