• समाचार
  • शिक्षा
  • विचार
  • संवाद
  • साहित्य
  • अवसर
  • तस्विर
  • ब्लग
×
   शनिबार, बैशाख २६, २०८३  
☰
    • समाचार
    • शिक्षा
    • विचार
    • संवाद
    • साहित्य
    • अवसर
    • तस्विर
    • ब्लग
  • ताजा

ताजा अपडेट

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

सिस्नुपानी प्रहसनमा नवोदय शिशु सदन विजयी
  • ६ दिन अगाडि

जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जीएस निकेतनलाई
  • ६ दिन अगाडि

शिक्षकलाई पुनर्ताजगी तालिम
  • २ हप्ता अगाडि

थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड
  • ४ हप्ता अगाडि

शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण
  • १ महिना अगाडि

शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
  • २ महिना अगाडि

गणित हाजिरीजवाफ प्रतियोगिता हुने
  • २ महिना अगाडि

प्याव्सनको आयोजनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु
  • ३ महिना अगाडि

नवोदयमा कफी हाउस कार्यक्रम सुरु
  • ३ महिना अगाडि

हेटौँडाका तीन विद्यालयमा एक साथ निर्वाचन

  • Suddhi Online शुक्रबार, जेठ ३१, २०८२ मा प्रकाशित
  • हेटौँडा : हेटौँडाका ३ वटा विद्यालयमा आज शुक्रबार एक साथ निर्वाचन कार्यक्रम भइरहेको छ । विद्यार्थीको नेतृत्व तथा व्यक्तित्व विकास एवम् निर्वाचन प्रक्रियाका विषयमा विद्यार्थीलाई अभिमुखीकरण समेत हुने उद्देश्यले हेटौँडाका विद्यालयहरुमा कप्तान, उपकप्तान चयनका लागि निर्वाचनको अभ्यास भइरहेको छ ।

    शुक्रबार बिहान हेटौँडा–४ स्थित भुटनदेवी माविमा निर्वाचन कार्यक्रम भएको छ । बिहान साढे ८ बजेबाट मतदान सुरु भएर मध्यान्ह १२ बजेसम्म मतदानको कार्य भएको थियो । भुटनदेवी माविमा ६ कक्षादेखि १० कक्षासम्मका १ हजार २ सय ६५ जना विद्यार्थी मतदाता थिए । ९ सय २९ जना (७३.९ प्रतिशत) विद्यार्थीले मतदान गरेको शिक्षक सुमन श्रेष्ठले जानकारी दिनुभयो । विद्यालय कप्तानमा ५ जना उम्मेदवारी रहेको छ भने उपकप्तानमा ४ जनाको उम्मेदवारी रहेको छ । ४ वटा सदनको कप्तान र उपकप्तानको पनि निर्वाचन भएको छ ।

    भुटनदेवी माविले निर्वाचनका लागि आवश्यक सामग्री निर्वाचन आयोगको कार्यालयबाटै ल्याएर प्रयोग गरेको छ । निर्वाचन कार्यक्रममा बागमती प्रदेश सरकारको वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालको पनि आतिथ्य रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् वडाध्यक्ष नवीन सिग्देलसहित विद्यालय व्यवसथापन समितिका पदाधिकारी, शिक्षक–अभिभावक सङ्घका पदाधिकारीले पनि निर्वाचन कार्यक्रमको अवलोकन गरेका थिए ।

    यस्तै आजै हेटौँडा–५ स्थित सिद्धार्थ शिशु सदन र हेटौँडा–१० स्थित तुलसीमेहर मेमोरियल स्कुलमा पनि विद्यालय कप्तान र उपकप्तान चयनका लागि निर्वाचन हुँदैछ ।

    शुक्रबार, जेठ ३१, २०८२ मा प्रकाशित

    तपाईंको प्रतिक्रिया दिनुहोस्

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    संबन्धित शिर्षकहरु
    सिस्नुपानी प्रहसनमा नवोदय शिशु सदन विजयी
    जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जीएस निकेतनलाई
    शिक्षकलाई पुनर्ताजगी तालिम
    थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड
    शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण
    शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
    • भर्खरै
    • चर्चित
    • १.
      रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
    • २.
      म्यानेजमेन्टको शिक्षाशास्त्र सङ्कायमा पूर्ण छात्रवृत्ति
    • ३.
      घरघरमा डिजिटल साधनको अनियन्त्रित प्रयोग
    • ४.
      निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
    • ५.
      ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
    • १.
      जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जीएस निकेतनलाई
    • २.
      सिस्नुपानी प्रहसनमा नवोदय शिशु सदन विजयी

    अनुष्मा मिडिया (प्रा. लि.) द्वारा सञ्चालित

    कम्पनी दर्ता नं. ३२२३१६
    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश दर्ता नम्बरः ००२४८/०८०/०८१

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक : चन्द्रमणि रिमाल
    सम्पादक    : नरेन्द्रकुमार नगरकोटी
    संवाददाता : राजन कटुवाल

    सम्पर्क

    हेटौंडा-४, मकवानपुर
    सम्पर्क नं. : ९८४५२३५१४९
    इमेल        :  anushmamedia@gmail.com

    Copyright ©2026 Sudhionline | All rights Reserved.
     Website By :  Jiyan Infosys