• समाचार
  • शिक्षा
  • विचार
  • संवाद
  • साहित्य
  • अवसर
  • तस्विर
  • ब्लग
×
   शनिबार, बैशाख २६, २०८३  
☰
    • समाचार
    • शिक्षा
    • विचार
    • संवाद
    • साहित्य
    • अवसर
    • तस्विर
    • ब्लग
  • ताजा

ताजा अपडेट

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

सिस्नुपानी प्रहसनमा नवोदय शिशु सदन विजयी
  • ६ दिन अगाडि

जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जीएस निकेतनलाई
  • ६ दिन अगाडि

शिक्षकलाई पुनर्ताजगी तालिम
  • २ हप्ता अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड
  • ४ हप्ता अगाडि

शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण
  • १ महिना अगाडि

शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
  • २ महिना अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

गणित हाजिरीजवाफ प्रतियोगिता हुने
  • २ महिना अगाडि

प्याव्सनको आयोजनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु
  • ३ महिना अगाडि

नवोदयमा कफी हाउस कार्यक्रम सुरु
  • ३ महिना अगाडि

मनहरीमा १० दिन विहानी कक्षा

  • Suddhi Online बिहिबार, जेठ ३०, २०८२ मा प्रकाशित
  • हेटौंडा। अधिक गर्मीका कारण मनहरी गाउ“पालिकामा रहेका विद्यालयहरुमा १० दिन विहानी कक्षा सञ्चालन हुने भएको छ । पालिकामा रहेका सामुदायिक तथा संस्थागत् विद्यालयहरु सबै विहानी कक्षा सञ्चालन गर्न पालिकाले विज्ञप्ति जारी गरेर निर्देशन दिएको हो ।
    हाल गर्मीका कारण मौसम प्रतिकूल भइ बालबालिकालाई विद्यालयमा पठनपाठनमा असजिलो भएको र जनस्वास्थ्यमा समेत असर पर्ने देखिएकाले विहानी कक्षा सञ्चालन गर्न लागिएको उल्लेख छ । व्यवस्थापन समिति तथा सम्बन्धित वडा कार्यालयको समन्वयमा विद्यालय सञ्चालन कार्यतालिका तयार गरी विद्यालयको आवश्यकताअनुसार अधिकतम् १० दिनका लागि विहानी कक्षा सञ्चालन गर्न लागिएको हो । मौसमअनुकूल भए साविकबमोजिम हुने गरी विद्यालय सञ्चालन गर्न भनिएको छ ।
    छिमेकी चितवनमा अधिक गर्मी बढेपछि तीन वटा पालिकाले विद्यालय बन्द गरेका छन् । भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकाले विद्यालय बन्द गराएका हुन् । अधिक गर्मीका कारण विद्यालयमा विद्यार्थीमा टाउको दुख्ने, वान्ता हुनेजस्ता समस्या देखिन थालेपछि पालिकाहरुले विद्यालय बन्द गराएका हुन् । भरतपुर महानगरपालिकाले आगामी शुक्रबारसम्म विद्यालय बन्द गरेको जनाएको छ ।
    महानगरले अधिक गर्मीका कारण बुधबार, बिहीबार र शुक्रबार विद्यालय बन्द गरेको हो । महानगरले संस्थागत् तथा सामुदायिक विद्यालय बन्द गरेको हो । मन्टेश्वरी स्कुललाई समेत महानगरले बन्द गर्न आह्‌वान गरेको छ । चर्को गर्मीका कारण रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकाले पनि सामुदायिक तथा संस्थागत् विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । रत्ननगर र खैरहनी नगरपालिकाले बुधबार एक दिन विद्यालय बन्द गरेको छ ।
    गर्मीका कारण विद्यालय जाने बालबालिका सबभन्दा बढी प्रभावित भएका पालिकाहरुले विज्ञप्तिमा जनाएका छन् । भरतपुर महानगरपालिकाले जेठ ३० सम्म र खैरहनी नगरपालिका र रत्ननगर नगरपालिकाले २८ जेठमा विद्यालय बन्द हुने सूचना जारी गरी अभिभावकलाई जानकारी गराएको बताएका छन् । महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यले गर्मीले बालबालिका बिरामी पर्न थालेको जानकारी र अभिभावकबाट पनि गुनासो आएपछि विद्यालय बन्द गरिएको बताए ।
    विद्यालय बिदा दिन बालबालिकालाई घरबाहिर हिँडडुल गर्न नदिन, नदीपोखरीमा पौडी खेल्न जान नदिन र माछा मार्ने काममा संलग्न हुन नदिन पनि आग्रह गरिएको आचार्यले बताए । उनले भने–हालको बिदाबाट बालबालिकाको पढाइलाई असर पर्दैन । तीन दिन हालको बिदाको सदुपयोग हुन्छ, बर्खे बिदाको समय कटौती गरिन्छ । आचार्यले भने–अधिक गर्मी भएकै कारण बिदा गर्नुपरेको हो ।
    खैरहनी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले नगर क्षेत्रका सबै विद्यालयमा २८ गते बिदा दिइएको बताए । उनले भने–गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा असर पर्ने देखिएकाले खैरहनी नगरपालिकाले सबै विद्यालयहरु एक दिन बन्द गरिएको हो । उनका अनुसार एकदिन बिदा बर्खे बिदामा कट्टा गरिनेछ ।
    रत्ननगर नगरपालिका शिक्षा अधिकृत नारायणप्रसाद वाग्लेका अनुसार गर्मीले सिकाइ क्रियाकलाप र बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिएका कारण एक दिन सबै किसिमका सामुदायिक तथा संस्थागत् विद्यालय बन्द गरिएको छ । मंगलबार चितवनको अधिकतम् तापक्रम ३८ डिग्री सेल्सियस पुगेको थियो । चितवनका ग्रामीण भेगका प्रायः संस्थागत् तथा सामुदायिक विद्यालयहरुले टिनको टहरामुनि बालबालिका पठनपाठन गर्दै आएका छन् । कतिपय बजारका संस्थागत् विद्यालयका भवनहरु टिनले छाएको पाइन्छ । जसका कारण अधिक गर्मीमा विद्यालय बन्द गर्नुपर्ने अवस्था आइरहेको छ

    बिहिबार, जेठ ३०, २०८२ मा प्रकाशित

    तपाईंको प्रतिक्रिया दिनुहोस्

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    संबन्धित शिर्षकहरु
    सिस्नुपानी प्रहसनमा नवोदय शिशु सदन विजयी
    जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जीएस निकेतनलाई
    शिक्षकलाई पुनर्ताजगी तालिम
    थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड
    शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण
    शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
    • भर्खरै
    • चर्चित
    • १.
      रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
    • २.
      म्यानेजमेन्टको शिक्षाशास्त्र सङ्कायमा पूर्ण छात्रवृत्ति
    • ३.
      घरघरमा डिजिटल साधनको अनियन्त्रित प्रयोग
    • ४.
      निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
    • ५.
      ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
    • १.
      जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जीएस निकेतनलाई
    • २.
      सिस्नुपानी प्रहसनमा नवोदय शिशु सदन विजयी

    अनुष्मा मिडिया (प्रा. लि.) द्वारा सञ्चालित

    कम्पनी दर्ता नं. ३२२३१६
    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश दर्ता नम्बरः ००२४८/०८०/०८१

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक : चन्द्रमणि रिमाल
    सम्पादक    : नरेन्द्रकुमार नगरकोटी
    संवाददाता : राजन कटुवाल

    सम्पर्क

    हेटौंडा-४, मकवानपुर
    सम्पर्क नं. : ९८४५२३५१४९
    इमेल        :  anushmamedia@gmail.com

    Copyright ©2026 Sudhionline | All rights Reserved.
     Website By :  Jiyan Infosys