• समाचार
  • शिक्षा
  • विचार
  • संवाद
  • साहित्य
  • अवसर
  • तस्विर
  • ब्लग
×
   शनिबार, बैशाख २६, २०८३  
☰
    • समाचार
    • शिक्षा
    • विचार
    • संवाद
    • साहित्य
    • अवसर
    • तस्विर
    • ब्लग
  • ताजा

ताजा अपडेट

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

सिस्नुपानी प्रहसनमा नवोदय शिशु सदन विजयी
  • ६ दिन अगाडि

जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जीएस निकेतनलाई
  • ६ दिन अगाडि

शिक्षकलाई पुनर्ताजगी तालिम
  • २ हप्ता अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड
  • ४ हप्ता अगाडि

शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण
  • १ महिना अगाडि

शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
  • २ महिना अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

गणित हाजिरीजवाफ प्रतियोगिता हुने
  • २ महिना अगाडि

प्याव्सनको आयोजनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु
  • ३ महिना अगाडि

नवोदयमा कफी हाउस कार्यक्रम सुरु
  • ३ महिना अगाडि

प्रचण्ड गर्मीका कारण चौतारामा राखेर पढाइँदै

  • Suddhi Online शुक्रबार, जेठ १८, २०८१ मा प्रकाशित
  • हेटौंडाः मकवानपुरको बागमती गाउँपालिका–५, बगेरीमा रहेको बागमती आधारभूत विद्यालयले गर्मीका कारण विद्यार्थीहरुलाई चौतारामा राखेर पठनपाठन गरिरहेको छ । अत्यधिक गर्मी भइरहेको र कुनै पनि कक्षामा फाइनको व्यवस्था नभएका कारण विद्यार्थीलाई चौतारामा राखेर पठनपाठन गरेको विद्यालयका प्रधानाध्यापक गोकर्ण थापाले जानकारी दिनुभयो ।

    विद्यालयको कक्षाकोठा सानो र विद्यार्थी सङ्ख्या धेरै भएकाले अत्यधिक गर्मीका कारण कक्षा ५ का विद्यार्थीलाई चौतारामा राखेर अध्ययन गराइरहेको उहाँले जानकारी दिनुभयो । विद्यालयको आर्थिक अवस्था निकै कमजोर भएका कारण विद्यालयले निजी शिक्षक राखेर अध्ययन अध्यापन गराउन समस्या भएको उहाँको भनाइ छ । विद्यालयमा आवश्यक शिक्षक नभएका कारण बाल कक्षामा अध्यापन गराउने शिक्षकले माथिल्लो कक्षामा अध्यापन गराइरहेको उहाँले बताउनु भयो ।

    विद्यालयलाई गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०\८१ मा कुनै पनि किसिमको सहयोग नगरेको उहाँले जानकारी दिनुभयो । प्रधानाध्यापक थापाले भन्नुभयो– ‘कक्षा कोठा सानो भएको र विद्यार्थी सङ्ख्या धेरै रहेकाले पठनपाठन कठिन भइरहेको छ ।’ २० जना विद्यार्थी पठनपाठन गर्न सक्ने क्षमता भएको कक्षाकोठामा ३५–४० जना विद्यार्थी पढाउने गरेको उहाँको भनाइ छ ।

    विद्यालयमा मगर, माझीसहित जनजाति समुदायको विद्यार्थीको बाहुल्यता रहेको छ । विद्यालयले आगामी वर्षबाट कक्षा ९ को पठनपाठन सञ्चालन गर्ने लक्ष्य राखेको छ । विद्यार्थीलाई माध्यमिक तहमा अध्ययनका लागि टाढासम्म पुग्नुपर्ने समस्या भएको र विद्यार्थीले बीचमा नै पढाइ छोड्नुपर्ने बाध्यता नहोस् भनेर अर्को वर्ष ९ र त्यसपछि १० कक्षासम्म सञ्चालन गर्ने लक्ष्य लिएको प्रधानाध्यापक थापाले जानकारी दिनुभयो ।

    विद्यालयमा विद्यालय भवन, शिक्षक दरबन्दी, फाइन, घेराबार आदिको समस्या रहेको छ । ८ कक्षासम्म पठनपाठन हुने विद्यालयमा हाल २ सय ८५ जना विद्यार्थी रहेका छन् । विद्यालयले विद्यार्थीहरुलाई दिवा खाजा उपलब्ध गराउँदै आएको छ ।

    शुक्रबार, जेठ १८, २०८१ मा प्रकाशित

    तपाईंको प्रतिक्रिया दिनुहोस्

    Leave a Reply Cancel reply

    Your email address will not be published. Required fields are marked *

    संबन्धित शिर्षकहरु
    सिस्नुपानी प्रहसनमा नवोदय शिशु सदन विजयी
    जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जीएस निकेतनलाई
    शिक्षकलाई पुनर्ताजगी तालिम
    थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड
    शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण
    शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
    • भर्खरै
    • चर्चित
    • १.
      रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
    • २.
      म्यानेजमेन्टको शिक्षाशास्त्र सङ्कायमा पूर्ण छात्रवृत्ति
    • ३.
      घरघरमा डिजिटल साधनको अनियन्त्रित प्रयोग
    • ४.
      निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
    • ५.
      ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
    • १.
      जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि जीएस निकेतनलाई
    • २.
      सिस्नुपानी प्रहसनमा नवोदय शिशु सदन विजयी

    अनुष्मा मिडिया (प्रा. लि.) द्वारा सञ्चालित

    कम्पनी दर्ता नं. ३२२३१६
    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश दर्ता नम्बरः ००२४८/०८०/०८१

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक : चन्द्रमणि रिमाल
    सम्पादक    : नरेन्द्रकुमार नगरकोटी
    संवाददाता : राजन कटुवाल

    सम्पर्क

    हेटौंडा-४, मकवानपुर
    सम्पर्क नं. : ९८४५२३५१४९
    इमेल        :  anushmamedia@gmail.com

    Copyright ©2026 Sudhionline | All rights Reserved.
     Website By :  Jiyan Infosys