• समाचार
  • शिक्षा
  • विचार
  • संवाद
  • साहित्य
  • अवसर
  • तस्विर
  • ब्लग
×
   शुक्रबार, बैशाख ११, २०८३  
☰
    • समाचार
    • शिक्षा
    • विचार
    • संवाद
    • साहित्य
    • अवसर
    • तस्विर
    • ब्लग
  • ताजा

ताजा अपडेट

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड
  • २ हप्ता अगाडि

शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण
  • ३ हप्ता अगाडि

शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
  • २ महिना अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

गणित हाजिरीजवाफ प्रतियोगिता हुने
  • २ महिना अगाडि

प्याव्सनको आयोजनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु
  • ३ महिना अगाडि

नवोदयमा कफी हाउस कार्यक्रम सुरु
  • ३ महिना अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

माघ १४ गतेदेखि संस्थागत विद्यालयको एसइइ पूर्वतयारी परीक्षा
  • ४ महिना अगाडि

हेटौँडा ४ नम्बर वडाको तेस्रो खेलकुद महोत्सव, नगरस्तरीय छात्र भलिबल प्रतियोगिता माघ २ र ३ गते हुने
  • ४ महिना अगाडि

कक्षा–१२ को नतीजा सुधारको सन्दर्भमा परीक्षा बोर्डको अन्तरक्रिया
  • ४ महिना अगाडि

सरकारले कहिल्यै नदेखेको कक्षा ११–१२ र बाल विकास शिक्षक

  • बुधबार, जेठ ०२, २०८१ मा प्रकाशित
  • राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा हिजो आगामी आर्थिक वर्ष २०८१–०८२ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरे । आगामी वर्षको नीति तथा कार्यक्रमले पनि गत वर्षको जस्तै कक्षा ११ र १२ का शिक्षक र बालविकास शिक्षकलाई विद्यालय शिक्षामा भने समेट्न सकेन

    तथ्याङ्कका आधारमा लगानी बढाउने बचन दिँदै आएकी शिक्षा मन्त्री सुमना श्रेष्ठले राष्ट्रपतिले पढेर सुनाएको नीति तथा कार्यक्रम सुनेर तालिबजाइ रहिन्। तर शिक्षाका ज्वलन्त विषय कार्यक्रममा समेट्न नसकेको नीति तथा कार्यक्रममा प्रष्ट देखियो ।

    विद्यालय तहको तहगत संरचना कक्षा १२ सम्म बनाइएको एक दशक बितिसकेको छ । शिक्षा ऐन, २०२८ को आठौं संशोधनपछि कक्षा ११–१२लाई माध्यमिक शिक्षामा परिणत गरियो । अहिले कक्षा कक्षा ११ र १२ को मात्र पढाइ हुने विद्यालयको संख्या तीन हजार पाँच सयको हाराहारीमा रहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्यांकमा उल्लेख छ । सबै विद्यालयमा मानविकी, शिक्षा, कानुन, विज्ञान, कृषि लगायत विभिन्न समूहका २५० भन्दा बढी विषयको पाठ्यक्रम कार्यान्वयनमा रहेको पाठ्यक्रम विकास केन्द्रले जानकारी दियो । केन्द्रका अनुसार हरेक विषय अध्यापन गराउन विषय विशेषज्ञको आवश्यकता पर्छ तर सरकारले हरेक विद्यालयलाई दुइजना अनुदान शिक्षक दिएर कक्षा चलाउन बाध्य परिरहेको छ । आगामी वर्ष पनि यहीकार्यले निरन्तरता पाउने नीति र कार्यक्रमले दिशा निर्देश गरेको छ ।

    आर्थिक सर्वेक्षण २०७९–८० अनुसार कक्षा ११–१२ मा शिक्षक विद्यार्थी अनुपात १ः७३ (प्रति एक शिक्षक ७३ विद्यार्थी) छ । कक्षामा विद्यार्थी खुदभर्नादर ५७.४ प्रतिशत रहेको छ भने विद्यार्थी टिकाउदर ३५.६ प्रतिशत मात्र रहेको छ ।

    सर्वेक्षणका अनुसार शैक्षिक सत्र २०७८ को कक्षा १२ को परीक्षामा सहभागी ३ लाख ७६ हजार ८९१ विद्यार्थी मध्ये अवर्गीकृत भई पुनः परीक्षामा सामेल भई परीक्षा दिनसक्ने विद्यार्थी ५३।६ प्रतिशत थिए। त्यसैगरी, औसत स्तरीकृत अंक ३.२१ देखि ४.०० सम्म हासिल गर्ने विद्यार्थी ९.३ प्रतिशत र औसत स्तरीकृत अंक १.६१ देखि ३.२० सम्म हासिल गर्ने विद्यार्थी ३७.३ प्रतिशत रहेका थिए ।

    गत वर्षको कक्षा १२ को नतिजामा ४९।०९ प्रतिशत परीक्षार्थी ननग्रेडेड (एनजी) ल्याए । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार कूल परीक्षार्थीमध्ये ४९।०९ प्रतिशत ननग्रेडेड भए । कूल ३ लाख ७२ हजार ६३७ परीक्षार्थीमध्ये १ लाख ८२ हजार ९२६ जना विद्यार्थी ननग्रेडेड भएका थिए ।

    पछिल्लो दुई वर्षको नतिजाको तुलना गर्दा कक्षा १२ मा आधा विद्यार्थी फेल हुने गरेका छन् । एकातिर शिक्षक दरबन्दी छैन अर्को तर्फ विद्यार्थी भर्ना गराउन र टिकाउन मुस्किल रहेको कक्षा ११ र १२ लाई चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमले समेत देख्न सकेन ।

    एकातर्फ सरकार कक्षा १२ सम्म कुनै शुल्क नलिन विद्यालयलाई सार्वजनिक सूचना जारी गरेर निर्देशन दिइरहेको छ भने विद्यालय तहको माथिल्लो कक्षा विद्यालयलाई विना शिक्षक चलाउन बाध्य पारिरहेको छ । सरकारको यो रवैया देख्दा निःशुल्क विद्यालय शिक्षा, निःशुल्क शिक्षा ऐन देखाउने दातमात्र जस्तो देखिएको छ ।

    सरकारको नीति तथा कार्यक्रमले अधिकांश पुरानै कार्यक्रम्ले प्राथमिकता पाएका छन् । चालु वर्षको एक पालिका एक स्मार्ट विद्यालय, दिवा खाजा लगायतका विषयमा पुरानै निरन्तरता दिएको छ ।

    माध्यमिक तहको अंग्रेजी गणित र विज्ञान विषयको शिक्षक अभावमा गत वर्ष स्वयम सेवक शिक्षक भनिएकोमा यो वर्ष मूल्याङ्कन सहितको इन्टनसिपमा पठाउने प्रबन्ध गरिने भनिएको छ ।

    त्यसैगरी विगतलामो समयदेखि श्रम शोषणमा परिरहेका बालविकास शिक्षकका बारेमा नीति तथा कार्यक्रम्ले सम्बोधन गर्न सकेको छैन ।

    साभार: इडियु-पत्र

    बुधबार, जेठ ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड
    शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण
    शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
    • भर्खरै
    • चर्चित
    • १. ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै

    • २. निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग

    • ३. हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने

    • ४. रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी

    • ५. मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल

    • ६. कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक

    • ७. बल्ल भयाे दरबन्दी मिलान

    • ८. नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान

    • ९. रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा

    • १०. नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न

    • थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड

    • शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण

    • शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका

    • गणित हाजिरीजवाफ प्रतियोगिता हुने

    • प्याव्सनको आयोजनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु

    • १. ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै

    • २. निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग

    • ३. हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने

    • ४. रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी

    • ५. मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल

    • ६. कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक

    • ७. बल्ल भयाे दरबन्दी मिलान

    • ८. नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान

    • ९. रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा

    • १०. नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न

    अनुष्मा मिडिया (प्रा. लि.) द्वारा सञ्चालित

    कम्पनी दर्ता नं. ३२२३१६
    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश दर्ता नम्बरः ००२४८/०८०/०८१

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक : चन्द्रमणि रिमाल
    सम्पादक    : नरेन्द्रकुमार नगरकोटी
    संवाददाता : राजन कटुवाल

    सम्पर्क

    हेटौंडा-४, मकवानपुर
    सम्पर्क नं. : ९८४५२३५१४९
    इमेल        :  anushmamedia@gmail.com

    Copyright ©2026 Sudhionline | All rights Reserved.
     Website By :  Jiyan Infosys