• समाचार
  • शिक्षा
  • विचार
  • संवाद
  • साहित्य
  • अवसर
  • तस्विर
  • ब्लग
×
   शुक्रबार, बैशाख ११, २०८३  
☰
    • समाचार
    • शिक्षा
    • विचार
    • संवाद
    • साहित्य
    • अवसर
    • तस्विर
    • ब्लग
  • ताजा

ताजा अपडेट

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड
  • २ हप्ता अगाडि

शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण
  • ३ हप्ता अगाडि

शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
  • २ महिना अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

गणित हाजिरीजवाफ प्रतियोगिता हुने
  • २ महिना अगाडि

प्याव्सनको आयोजनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु
  • ३ महिना अगाडि

नवोदयमा कफी हाउस कार्यक्रम सुरु
  • ३ महिना अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

माघ १४ गतेदेखि संस्थागत विद्यालयको एसइइ पूर्वतयारी परीक्षा
  • ४ महिना अगाडि

हेटौँडा ४ नम्बर वडाको तेस्रो खेलकुद महोत्सव, नगरस्तरीय छात्र भलिबल प्रतियोगिता माघ २ र ३ गते हुने
  • ४ महिना अगाडि

कक्षा–१२ को नतीजा सुधारको सन्दर्भमा परीक्षा बोर्डको अन्तरक्रिया
  • ४ महिना अगाडि

कक्षा १२ को वार्षिक परीक्षा सुरु

  • बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित
  • हेटौंडाः भोलि शुक्रबारबाट कक्षा १२ को वार्षिक परीक्षा परीक्षा सुरु हुँदै छ । उक्त परीक्षामा मकवानपुर जिल्लाबाट ७ हजार ६ सय ९० जना विद्यार्थी सहभागी हुँदैछन् । नियमिततर्फ ५ हजार ५ सय ८७ जनाले परीक्षा दिने राष्ट्रिय परीक्षा बोर्ड हेटौंडा शाखाका अधिकृत जयप्रकाशप्रसाद कुशवाहले जानकारी दिनुभयो ।

    मकवानपुरमा कक्षा १२ सम्म अध्यापन हुने ५३ वटा विद्यालय रहेका छन् । जिल्लामा यस वर्ष १९ वटा परीक्षा केन्द्र तोकिएको छ । २०७८ र २०७९ सालमा नियमित परीक्षा दिएर यस वर्ष ग्रेडवृद्धि परीक्षा दिने परीक्षार्थी एक हजार ९ सय ६२ जना रहेको उहाँले बताउनुभयो । यस्तै, २०७६ र २०७७ सालबाट परीक्षा दिन थालेका एक सय ४१ जना र कक्षा ११ मा आंशिकतर्फबाट १४ जना परीक्षार्थीले परीक्षा दिने कुशवाहले जानकारी दिनुभयो ।

    राष्ट्रिय परीक्षा बोर्ड, हेटौंडाको कार्यक्षेत्र बारा, पर्सा, रौतहट, चितवन र मकवानपुरमा गरी ३५ हजार ३ सय ७५ जना परीक्षार्थीले कक्षा १२ को नियमित परीक्षा दिनेछन् । ५ जिल्लामा १ सय ४३ वटा परीक्षा केन्द्र निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो । बाराबाट नियमिततर्फ ४ हजार ६ सय ४९ जना र आंशिकतर्फ २०७८–२०७९ बाट २ हजार २ सय ६४ जना, २०७६–२०७७ बाट ३० जना गरी ६ हजार ९ सय ४३ जनाले परीक्षा दिने छन् । बारा जिल्लामा ७३ वटा विद्यालय रहेकोमा २३ परीक्षा केन्द्र तोकिएको छ । यस्तै, रौहटबाट नियमिततर्फ ६ हजार ५ सय ५५ जना, आंशिकतर्फ २०७८–७९ बाट ७ सय ७० जना, २०७६–७७ बाट ७२ जना गरी ७ हजार ३ सय ९७ जनाले परीक्षा दिनेछन् । ६९ वटा विद्यालय रहेकोमा २७ वटा परीक्षा केन्द्र तोकिएको छ ।

    पर्साबाट नियमिततर्फ ६ हजार ७ सय २३ जना, आंशिकतर्फ २०७८–७९ बाट २ हजार ४ सय ९० जना, २०७६–७७ बाट ३३ जना गरी ९ हजार २ सय ४६ जनाले परीक्षा दिनेछन् । ९८ वटा विद्यालय रहेकोमा २० वटा परीक्षा केन्द्र तोकिएको छ । यस्तै, चितवनबाट नियमिततर्फ ११ हजार ८ सय ६१ जना, आंशिकतर्फ २०७८–७९ बाट ३ हजार ४ सय १६ जना, २०७६–७७ बाट ९२ जना गरी १५ हजार ३ सय ६९ जनाले परीक्षा दिनेछन् । चितवनमा १ सय २९ वटा विद्यालय रहेकोमा ४६ वटा परीक्षा केन्द्र तोकिएको छ ।

    यसवर्ष राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाको कार्यक्षेत्रभित्र रहेका ५ वटा जिल्लाबाट ४६ हजार ६ सय ४५ जना विद्यार्थीले परीक्षा दिनेछन् । नियमिततर्फ ३५ हजार ३ सय ७५ जना, २०७८–७९ आंशिकतर्फ १० हजार ९ सय २ जना, २०७६–७७ आंशिकतर्फ ३ सय ६८ जना विद्यार्थीले परीक्षा दिनेछन् । ती जिल्लामा यसवर्ष १ सय ४३ वटा परीक्षा केन्द्र तोकिएको छ ।

    परीक्षाको तयारीस्वरुप बोर्डले ५ वटै जिल्लामा अभिमुखीकरण कार्यक्रम समेत गरेको छ । परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन अभिमुखीकरण गरिएको राष्ट्रिय परीक्षा बोर्डको हेटौँडास्थित कार्यालयका प्रमुख कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभएको छ ।

    बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड
    शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण
    शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
    • भर्खरै
    • चर्चित
    • १. ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै

    • २. निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग

    • ३. हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने

    • ४. रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी

    • ५. मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल

    • ६. कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक

    • ७. बल्ल भयाे दरबन्दी मिलान

    • ८. नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान

    • ९. रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा

    • १०. नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न

    • थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड

    • शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण

    • शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका

    • गणित हाजिरीजवाफ प्रतियोगिता हुने

    • प्याव्सनको आयोजनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु

    • १. ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै

    • २. निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग

    • ३. हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने

    • ४. रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी

    • ५. मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल

    • ६. कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक

    • ७. बल्ल भयाे दरबन्दी मिलान

    • ८. नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान

    • ९. रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा

    • १०. नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न

    अनुष्मा मिडिया (प्रा. लि.) द्वारा सञ्चालित

    कम्पनी दर्ता नं. ३२२३१६
    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश दर्ता नम्बरः ००२४८/०८०/०८१

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक : चन्द्रमणि रिमाल
    सम्पादक    : नरेन्द्रकुमार नगरकोटी
    संवाददाता : राजन कटुवाल

    सम्पर्क

    हेटौंडा-४, मकवानपुर
    सम्पर्क नं. : ९८४५२३५१४९
    इमेल        :  anushmamedia@gmail.com

    Copyright ©2026 Sudhionline | All rights Reserved.
     Website By :  Jiyan Infosys