• समाचार
  • शिक्षा
  • विचार
  • संवाद
  • साहित्य
  • अवसर
  • तस्विर
  • ब्लग
×
   शनिबार, बैशाख १९, २०८३  
☰
    • समाचार
    • शिक्षा
    • विचार
    • संवाद
    • साहित्य
    • अवसर
    • तस्विर
    • ब्लग
  • ताजा

ताजा अपडेट

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

शिक्षकलाई पुनर्ताजगी तालिम
  • ४ दिन अगाडि

थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड
  • ३ हप्ता अगाडि

शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण
  • ४ हप्ता अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
  • २ महिना अगाडि

गणित हाजिरीजवाफ प्रतियोगिता हुने
  • २ महिना अगाडि

प्याव्सनको आयोजनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु
  • ३ महिना अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

नवोदयमा कफी हाउस कार्यक्रम सुरु
  • ३ महिना अगाडि

माघ १४ गतेदेखि संस्थागत विद्यालयको एसइइ पूर्वतयारी परीक्षा
  • ४ महिना अगाडि

हेटौँडा ४ नम्बर वडाको तेस्रो खेलकुद महोत्सव, नगरस्तरीय छात्र भलिबल प्रतियोगिता माघ २ र ३ गते हुने
  • ४ महिना अगाडि

‘अबको शिक्षा सिकाइ र कमाइमा केन्द्रित हुनुपर्छ’

  • सोमबार, फागुन ०७, २०८० मा प्रकाशित
  • हेटौंडा । विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा देवराज अधिकारीले नेपालको शिक्षा अब सिकाइ र कमाइतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । नवप्रवर्तन र उद्यमशीलता विकास गराउने उद्देश्यले हेटौंडामा आयोजना भएको अन्तर्राष्ट्रिय सम्मेलनमा डा. अधिकारीले विद्यालय तहबाटै पाठ्यक्रममा स्टार्ट-अप कार्यक्रम समावेश गरी विद्यार्थीलाई उद्यमी बनाउनेतर्फ प्रेरित गर्नुपर्नेमा जोड दिएका हुन् । ‘रोजगारी भन्दा पनि उद्यमी बन्न अग्रसर हुनुपर्छ’, उनले भने ‘सरकारले स्टार्ट–अप उद्यमीलाई तीन प्रतिशत ब्याजमा २५ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने व्यवस्था गरेको छ ।

    स्टार्ट अप र इनोभेसन कार्यक्रमको लागि आयोगले पनि रकम विनियोजन गरेको छ ।’ अब आउने १० वर्षमा नयाँ उद्यमीले फड्को मार्ने उनको दावी रहेको छ । दुइदिने अन्तर्राष्ट्रिय सम्मेलनबाट सिकेको कुरा क्याम्पसमा पनि लागू गर्न उनले आग्रह गरे । कार्यक्रममा प्रा.डा प्रेमराज पन्तले युवाहरू उच्च शिक्षा अध्ययन गर्न र रोजगारीको सिलसिलामा विदेसिनुले अहिले नेपालमा सुनामी लहर छाएको बताए ।

    विद्यार्थीलाई विदेश पलायन हुनबाट रोक्न क्षमता अभिवृद्धि तालिम प्रदान गर्नुपर्ने धारणा राखे । हेटौंडा स्कूल अफ म्यानेजमेन्ट व्यवस्थापन समितिका अध्यक्ष देवप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका मेयर मीनाकुमारी लामाले शैक्षिक क्षेत्रमा गुणस्तर अभिवृद्धिका लागि स्थानीय सरकारले धेरै नै काम गर्न बाँकी रहेको धारणा राखिन् । नवप्रवर्तन र उद्यमशीलता विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आगामी वर्ष वृहत् कार्यक्रमका रूपमा आयोजना गर्ने लामाले प्रतिबद्धता व्यक्त गरिन् ।

    कार्यक्रममा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले विद्यार्थीलाई नवप्रवर्तन र उद्यमशीलता प्रवर्धनकाे लागि स्थानीय तहबाटै कार्यक्रम सञ्चालन गर्न मेयर लामा समक्ष आग्रह गरे । ‘युवा शक्तिलाई क्षमता अभिवृद्धि तालिमहरु सञ्चालन गर्नुपर्छ । विदेश पलायन भएका युवाहरुलाई रोक्नुपर्छ’, जोशीले भने, ‘अन्तर प्रेरणा संस्थासँग सहकार्य गरी क्याम्पसले विद्यार्थीलाई नवीनता प्रदान गर्ने उद्देश्यले व्यापार प्रवर्धन केन्द्र स्थापना गरेका थियौँ । १० वर्ष अगाडिको परिकल्पनाले अहिले सार्थकता पाउँदैछ ।’

    विश्वका ३६ वटा देशमा साना र मध्यम उद्यमीहरुलाई क्षमता विकास गर्दै आइरहेको नेदरल्याण्ड पम संस्थाका सिनियर विशेषज्ञ हेन्क तेर स्टेजीले नेदरल्याण्डको स्टार्ट अपको अवस्था, स्टार्ट अप २०२२ को रिपोर्ट प्रस्तुत गरेका थिए । दुइदिनसम्म सञ्चालन भएकाे अन्तर्राष्ट्रिय सम्मेलनमा नेदरल्याण्डका पम संस्थाका सिनियर विशेषज्ञ हेन्क तेर स्टेजीले शैक्षिक–उद्योग सम्बन्धी कार्यशाला, रोभ भान स्टारले डिजिटल युग, जेनेरेटिभ एआईमा क्यारियर मार्ग, एआइका अवसर र चुनौती, इगनेस क्याथरुसले वित्तिय सेवाहरुमा नवीनता, डा. सस्कीया जेएम मर्किमाले र भारतका पिसिटिइ निर्देशक नरेश सचदेवले शैक्षिकभित्र इन्क्यूबेटरहरु विषयमा प्रशिक्षण दिए । शनिबार स्टार्ट अप नीति, शैक्षिकभित्र इन्क्यूबेटर, नेटवर्किङ, कामको भविष्य, शैक्षिक र उद्योगको लिङ्केज, प्रतिभा प्रदर्शनीलगायतको कार्य भएकाे कार्यक्रम संयोजक दिपेश खनालले जानकारी दिए ।

    डिजिटल युगमा बौद्धिक सम्पत्तिको अधिकार, नेटवर्किङ, वित्तिय क्षेत्रमा इनोभेसन, इन्क्युबेशन पेडागोजी, सरकारबाट नवप्रवर्तन र इन्क्युबेशन केन्द्रको अपेक्षा, जेनेरेटिभ एआईमा क्यारियर मार्गहरु, एआइका चुनौती र अवसरहरुलगायतको विषयमा छलफल भएकाे छ । हेटौंडा स्कूल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेसको आयोजना तथा विभिन्न संघसंस्थाको सहआयोजना र साझेदारीमा अन्तर्राष्ट्रिय सम्मेनल सुरू भएको हो ।

    स्टार्टअप प्याभिलियनमा २० वटा स्टार्टअप उद्यमीहरुले सहभागिता जनाएका छन् । कार्यक्रममा प्रदेश युवा परिषद बागमतीका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, उद्योग संघ मकवानपुरका निवर्तमान अध्यक्ष स्वागतराज प्याकुरेल, इन्टरपेनरसिप इकोसिस्टमका निरज खनाल, कारखानाका सिइओ पवित्र गौतमलगायतको आतिथ्य रहेको थियो ।

    सोमबार, फागुन ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षकलाई पुनर्ताजगी तालिम
    थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड
    शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण
    • भर्खरै
    • चर्चित
    • १. ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै

    • २. निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग

    • ३. हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने

    • ४. रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी

    • ५. मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल

    • ६. कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक

    • ७. बल्ल भयाे दरबन्दी मिलान

    • ८. नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान

    • ९. रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा

    • १०. नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न

    • शिक्षकलाई पुनर्ताजगी तालिम

    • थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड

    • शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण

    • शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका

    • गणित हाजिरीजवाफ प्रतियोगिता हुने

    • १. ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै

    • २. निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग

    • ३. हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने

    • ४. रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी

    • ५. मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल

    • ६. कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक

    • ७. बल्ल भयाे दरबन्दी मिलान

    • ८. नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान

    • ९. रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा

    • १०. नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न

    • शिक्षकलाई पुनर्ताजगी तालिम

    अनुष्मा मिडिया (प्रा. लि.) द्वारा सञ्चालित

    कम्पनी दर्ता नं. ३२२३१६
    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश दर्ता नम्बरः ००२४८/०८०/०८१

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक : चन्द्रमणि रिमाल
    सम्पादक    : नरेन्द्रकुमार नगरकोटी
    संवाददाता : राजन कटुवाल

    सम्पर्क

    हेटौंडा-४, मकवानपुर
    सम्पर्क नं. : ९८४५२३५१४९
    इमेल        :  anushmamedia@gmail.com

    Copyright ©2026 Sudhionline | All rights Reserved.
     Website By :  Jiyan Infosys