• समाचार
  • शिक्षा
  • विचार
  • संवाद
  • साहित्य
  • अवसर
  • तस्विर
  • ब्लग
×
   शुक्रबार, बैशाख ०४, २०८३  
☰
    • समाचार
    • शिक्षा
    • विचार
    • संवाद
    • साहित्य
    • अवसर
    • तस्विर
    • ब्लग
  • ताजा

ताजा अपडेट

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड
  • ४ दिन अगाडि

शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण
  • २ हप्ता अगाडि

शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
  • २ महिना अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

गणित हाजिरीजवाफ प्रतियोगिता हुने
  • २ महिना अगाडि

प्याव्सनको आयोजनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु
  • ३ महिना अगाडि

नवोदयमा कफी हाउस कार्यक्रम सुरु
  • ३ महिना अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

माघ १४ गतेदेखि संस्थागत विद्यालयको एसइइ पूर्वतयारी परीक्षा
  • ३ महिना अगाडि

हेटौँडा ४ नम्बर वडाको तेस्रो खेलकुद महोत्सव, नगरस्तरीय छात्र भलिबल प्रतियोगिता माघ २ र ३ गते हुने
  • ३ महिना अगाडि

कक्षा–१२ को नतीजा सुधारको सन्दर्भमा परीक्षा बोर्डको अन्तरक्रिया
  • ४ महिना अगाडि

कक्षा कोठाको व्यवस्थापनमा असल शिक्षकको भूमिका

  • सोमबार, साउन २२, २०८० मा प्रकाशित
  • चन्द्रमणि रिमाल

    शिक्षण सिकाइ क्रियाकलापलाई थप प्रभावकारी रुपमा सञ्चालन गर्न विभिन्न किसिमको सिकाइ सहजीकरण प्रक्रिया आवश्यक हुन्छ । सही ढङ्गले कक्षाकोठा व्यवस्थापन भएको अवस्थामा मात्र सिकाइ सहजीकरण प्रकृयालाई पनि प्रभावकारी रुपमा सञ्चालन गर्न सकिन्छ l

    सिकारुको व्यक्तिगत भिन्नतालाई ख्याल गरी सोहीअनुरूप कक्षा क्रियाकलापमा सहभागी गराउने हो भने पककै पनि सोचेअनुरुम कक्षाकोठा व्यवस्था हुन्छ भन्ने कुरामा कुनै द्विविधा रहँदैन l  स्वच्छ शैक्षिक प्रतिस्पर्धा गराई सिकाइप्रति उत्सुक बनाउन सक्नु चुनौति त छ तर यसको विकल्प भने छैन l

    शैक्षिक सामग्रीको निर्माण गर्दा होस् या छनौट गर्दा होस् वा सङ्कलन गर्दा विद्यार्थी स्वयमलाई नै क्रियाशिल बन्नाउन सकियो भने सिकाइ अभिवृद्धिमा थप टेवा पुग्दछ l सबै विद्यार्थी समान हुन् भन्ने सोच अभिवृद्धि गर्नु पर्छ । कसैलाई काखा कसैलाई पाखा गर्ने प्रवृति हटाई शिक्षक र विद्यार्थीबीचको समन्वयात्मक सम्बन्ध विकास गर्न निष्पक्ष ढङ्गले व्यवहार गर्नु अहिलेको टड्कारो आवश्यकता हो, जसले मलाई केही आउँदैन भन्ने सोचबाट विद्यार्थीहरु टाढा भाग्दछन् र सिकाइ क्रियाकलापमा सहजै सहभागी हुन्छन् l

    कक्षाकोठामा म मात्र जान्ने र बुझ्ने अनि मैले जतिको कसैले पढेको र जानेको छैन भन्ने सोच कदापि राख्नुहुँदैन यसले आफ्मो घमण्ड मात्र बढाउँदछ l हरेक सिकारुमा केही न केही जिज्ञासा हुन्छ भन्ने थाहा पाएर सिकारुको जिज्ञासालाई महत्त्व दिई समाधानतर्फ अगाडि बढ्दा शिक्षण सिकाइ अझै प्रभावकारी र फलदायी हुन्छ l

    भोलि म सिकारुलाई के सिकाउँदै छु, के बुझाउँदै छु भन्ने कुरामा पहिला नै आफू तयारी अवस्थामा बस्नु पर्छ अनि केही प्रश्न आउन सक्छन् कि भनेर त्यसको उत्तर पनि खोजिराख्नु पर्छ l बिना तयारी कक्षामा प्रवेश गरियो भने न उद्देश्य केन्द्रित कक्षा हुन्छ न त सिकाइ उपलब्धि नै हुन्छ l एकोहोरो भाषण मात्र हुन्छ र कक्षा बोरिङ हुन्छ त्यसैले पूर्ण रुपमा तयारीका साथ कक्षाकोठामा प्रवेश गर्नु पर्छ l

    कहिले कहिँ आफूमा केही कमीकमजोरी आउन सक्छन् त्यसलाई सहज तरिकाले लिनु पर्दछ l विद्यार्थीले पत्ता लगाई हालेमा त्यसलाई आत्मसाथ  गर्दै सिकारुलाई प्रोत्साहित गर्नुपर्दछ l व्यक्तिगत भिन्नताको आधारमा शिक्षण कार्य अगाडि बढाउनु पर्दछ l कक्षामा विनम्र भाषा प्रयोग गर्दै आँखाको सम्पर्कमा ध्यान दिनुपर्छ l शिक्षण सिकाइ गराइरहेको बेलामा कतैबाट फोन आइहाले त्यसलाई वेवास्ता गरी, पछि खाली समयमा कल  ब्याक गर्नुपर्छ सिकारुलाई ताकि शिक्षकले सिकाइभन्दा अरु कुरामा  ध्यान दिई रहेको छ भन्ने भान नहोस् l त्यस्तै सिकारुलाई निर्बाध बोल्न दिनुहोस् नकि तपाईसँग नडरायोस् केही सोध्न l एकअर्काको भनाइलाई सम्मानजनक ढङ्गले प्रस्तुत गर्न दिनुपर्छ ताकि सबैको नयाँनयाँ सोच या विचार सबैलाई ज्ञात होस् l

    राम्रो काम गरेका सिकारुहरुलाई प्रशंसा गर्नुहोस् किनकि त्यसो गर्नाले शैक्षिक र व्यवहारिक कार्यसम्पादनमा सुधार आउने कुरामा ढुक्क छ l उनीहरुसँग बसेर खाजा वा खान खादै अनौपचारिक गफ गर्दा पनि उनीहरु नजिक हुन्छन् र कक्षागत समस्याहरु समाधान आफैँ हुन्छन् l

    तपाई असल तथा सक्षम शिक्षक बन्न चाहानुहुन्छ भने यी कुराहरुलाई मध्यनजर गर्नु नितान्त आवश्यक पर्छ :

    १. कक्षाकोठामा भएका सबै विद्यार्थीलाई पहिचान गर्न, नाम, ठेगाना तथा पारिवारिक पृष्ठभूमि, आर्थिक हैसियत र विद्यार्थीका व्यक्तिगत समस्यासमेत थाहा पाउनु,

    २. सबै विद्यार्थीलाई समान अवसर दिनु, जसलाई उत्तर थाहा पाएर पनि बोल्न नसक्ने हुन्छन् र शिक्षकले बोल्न सक्ने वातावरण सिर्जना गरी उनीहरुलाई सहयोग गर्नु,

    ३. कमजोर विद्यार्थीलाई उनीहरुका कमजोरी हटाउन र उनीहरुलाई बलियो बनाउन सहयोग गर्नु, कक्षाकोठामा मध्यम विद्यार्थीलाई आधार मानेर अध्यापन गर्नु,

    ४. विद्यार्थीसँग साथीजस्तै हुनु, विद्यार्थीको ठट्टा र चुट्किलामा हाँस्न सक्नु, स्नेहले व्यवहार गर्नु ताकि विद्यार्थीले विद्यालयमा पनि आफ्नै अभिभावकको अनुभूति गर्न सकून् ।

    ५. उत्तरपुस्तिका परीक्षण गर्दा कमजोरी मात्र भन्ने भन्दा पनि उत्तर कसरी सही हुन्छ भन्ने जानकारी दिनु, विद्यार्थीलाई हतोत्साही नबनाई अझै उत्साही र परिस्कृत हुन प्रेरित गर्नु,

    ६. विद्यार्थीलाई स्वतन्त्रता दिन रुचाउनु, दिनु, विद्यार्थीलाई आफ्नो दृष्टिकोण राख्न सहयोग गर्नु, दवावमा नराखी, प्रभावित पारेर सिकाउनु,

    ७. विद्यार्थीसँग खेल खेल्न, चिया तथा खाजा खान नहिच्किचाउनु, त्यसले शिक्षक–विद्यार्थीबीच सहकार्य बढाउनु, सहकार्यले विद्यार्थीलाई उत्तर दिने मात्र होइन, प्रश्न गर्न पनि सिकाउनु,

    ८. विद्यार्थीसँग कहिले साथी त कहिले अभिभावक, अध्यापक, दाजुभाइ तथा दिदीबहिनी जस्तै सम्बन्ध निभाउनु, जसले विद्यार्थीका व्यक्तिगत समस्या समाधानमा पनि हिस्सेदारी लिनु, विद्यार्थी र अभिभावकको आँखाका नानी बन्नु,

    ९. विद्यार्थीको मनोभावना बुझेर ऊ दुःखी छ भने उसलाई खुसी बनाउनु, उसको समस्या पहिचान गरेर समाधान गर्नु, विद्यार्थीको मनोविज्ञानको ख्याल गर्दा आत्मीय मात्रै नबढी पढाइप्रतिको अभिरुचि पनि बढ्नु,

    १०. पढाइसँगै अतिरिक्त क्रियाकलापमा सघाउनु, विद्यार्थीको चाहना बुझेर सिकाउँदा विद्यार्थीको बहुमूखी प्रतिभा विकासमा सघाउ पनि पुग्नु,

    ११. पढाउने तथा सिकाउने कामलाई बोझ नठान्नु, त्यसमै रमाउनु र आफ्नो पेशालाई सम्मान गर्नु ।

    १२. कुनै पनि व्यक्तिले सुनेको भन्दा देखेको कुरा छिटो लिन्छ । बच्चामा यो कुरा अझ बढी लागु हुन्छ । त्यसैले असल शिक्षकले ‘तँ अनुशासनमा बस्’ भन्ने निर्देशन मात्र दिँदैन । ऊ आफू अनुशासनमा बस्छ र विद्यार्थीलाई अनुशासनमा रहन सिकाउनु,

    १३. शिक्षक भनेको किताब भित्रको ज्ञान मात्र दिने व्यक्ति होइन । असल शिक्षक समय अनुसार र विश्वका घटनाक्रमका बारेमा आफूलाई अपडेट राख्छ । जसले गर्दा उसले विद्यार्थीलाई बाहिरी दुनियाँसँग घुलमिल हुन, भिँड्न सिकाइरहनु,

    १४. अल्बर्ट आइन्सटाइनले भनेका छन्, यदि तिमीले कुनै कुरा अरुलाई बुझाउन सकिरहेको छैनौ भने, त्यो कुरा तिमी आफूले नै राम्रोसँग बुझेका छैनौ । त्यसैले असल शिक्षकले आफूले सिकाउने कुरालाई पहिले आफूले राम्रोसँग अध्ययन र विश्लेषण गर्नु, बुझ्नु, सानो कुरा भएपनि उसले त्यसलाई गहिरिएर केलाउनु,

    १५. असल शिक्षक जहिले पनि आफ्ना विद्यार्थीबाट आशावादी रहनु, विद्यार्थीलाई मार्गनिर्देशन गर्नु, उसमा उत्प्रेरणा जगाउन मद्दत गर्नु,

    १६. विद्यार्थीहरुसँग दोहोरो संवाद गर्नु, । उसले विद्यार्थीलाई आफूले पढाइरहेको विषयवस्तुमा प्रत्यक्ष सहभागी गराउनु, उसले विद्यार्थीबाट पनि केही सिक्न सकिन्छ भन्ने मान्यता समेतराख्नु, यसको साथै असल शिक्षकले आफ्ना विद्यार्थीका अभिभावकसँग राम्रो सम्बन्ध राख्नु,

    १७. आफूले सिकाउने विद्यार्थीहरुमा एकसँग अर्कोको तुलना गर्ने, कसैलाई प्रोत्साहन गर्ने र कसैलाई हतोत्साहित गर्ने नगर्नु, सबै विद्यार्थीलाई समान व्यवहार गर्नु, विद्यार्थीमा हुने फरक–फरक क्षमतालाई चिनेर विद्यार्थीलाई उसको क्षमतामा निखार ल्याउन मद्दत गर्नु l

    यी माथिका कुरालाई आत्मासाथ गर्ने हो भने पक्कै पनि कक्षाकोठाको व्यवस्थापन तथा एक असल शिक्षक हुन केही कुराले रोक्दैन जस्तो लाग्छ l

     

    • शिक्षा
    सोमबार, साउन २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड
    शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण
    शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
    • भर्खरै
    • चर्चित
    • १. ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै

    • २. निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग

    • ३. हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने

    • ४. रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी

    • ५. मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल

    • ६. कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक

    • ७. बल्ल भयाे दरबन्दी मिलान

    • ८. नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान

    • ९. रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा

    • १०. नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न

    • थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड

    • शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण

    • शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका

    • गणित हाजिरीजवाफ प्रतियोगिता हुने

    • प्याव्सनको आयोजनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु

    • १. ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै

    • २. निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग

    • ३. हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने

    • ४. रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी

    • ५. मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल

    • ६. कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक

    • ७. बल्ल भयाे दरबन्दी मिलान

    • ८. नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान

    • ९. रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा

    • १०. नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न

    • थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड

    अनुष्मा मिडिया (प्रा. लि.) द्वारा सञ्चालित

    कम्पनी दर्ता नं. ३२२३१६
    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश दर्ता नम्बरः ००२४८/०८०/०८१

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक : चन्द्रमणि रिमाल
    सम्पादक    : नरेन्द्रकुमार नगरकोटी
    संवाददाता : राजन कटुवाल

    सम्पर्क

    हेटौंडा-४, मकवानपुर
    सम्पर्क नं. : ९८४५२३५१४९
    इमेल        :  anushmamedia@gmail.com

    Copyright ©2026 Sudhionline | All rights Reserved.
     Website By :  Jiyan Infosys