• समाचार
  • शिक्षा
  • विचार
  • संवाद
  • साहित्य
  • अवसर
  • तस्विर
  • ब्लग
×
   शनिबार, फागुन २३, २०८२  
☰
    • समाचार
    • शिक्षा
    • विचार
    • संवाद
    • साहित्य
    • अवसर
    • तस्विर
    • ब्लग
  • ताजा

ताजा अपडेट

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
  • २ हप्ता अगाडि

गणित हाजिरीजवाफ प्रतियोगिता हुने
  • २ हप्ता अगाडि

प्याव्सनको आयोजनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु
  • १ महिना अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

नवोदयमा कफी हाउस कार्यक्रम सुरु
  • १ महिना अगाडि

माघ १४ गतेदेखि संस्थागत विद्यालयको एसइइ पूर्वतयारी परीक्षा
  • २ महिना अगाडि

हेटौँडा ४ नम्बर वडाको तेस्रो खेलकुद महोत्सव, नगरस्तरीय छात्र भलिबल प्रतियोगिता माघ २ र ३ गते हुने
  • २ महिना अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

कक्षा–१२ को नतीजा सुधारको सन्दर्भमा परीक्षा बोर्डको अन्तरक्रिया
  • ३ महिना अगाडि

विद्यालयका नृत्य प्रशिक्षकसँग अन्तरक्रिया
  • ३ महिना अगाडि

विद्यार्थीलाई विद्यालय पोशाक वितरण
  • ३ महिना अगाडि

दोस्रो राष्ट्रिय नवसर्जक उत्सव हुने

  • Suddhi Online बुधबार, माघ २३, २०८१ मा प्रकाशित
  • हेटौंडा: नवसर्जक साहित्य चौतारी नेपाल केन्द्रीय समिति, हेटौंडाको आयोजनामा आगामी फागुन ९ र १० गते हेटौंडामा दोस्रो राष्ट्रिय नवसर्जक उत्सव २०८१ हुने भएको छ । समितिका संस्थापक/संरक्षक दीपक गौतमले शनिबार पत्रकार सम्मेलनमार्फत् बागमती प्रदेशको राजधानी हेटौंडालाई साहित्यिक पर्यटनको केन्द्र बनाउने उद्देश्यले उत्सव आयोजना गर्न लागेको जानकारी दिनुुुभयो ।

    पहिलो दिन सिर्जनात्मक लेखन कार्यशाला हुनेछ । जसअन्तर्गत मुक्तक, गजल, गद्य कविता, कथा, नाटक, निबन्ध (यात्रा संस्मरण), चित्रकला र लोकलयमा कविता लेखन गरी ८ विधामा कार्यशाला हुने उहाँले बताउनुभयो । दोस्रो दिन बहस, स्रष्टा सम्मान, राष्ट्रव्यापी गजल तथा रचना वाचन कार्यक्रम हुनेछ ।

    नवप्रतिभा प्रवद्र्धनमा विद्यालय र स्थानीय सरकार विषयक बहस हुने उहाँले जानकारी दिनुभयो । राष्ट्रव्यापी नवसर्जक (२५ वर्ष मुनिका) गजल प्रतियोगितामा उत्कृष्ट ३ जनालाई नगद ७ हजार रुपैयाँसहित पुरस्कृत गरिने गौतमले बताउनुभयो । ७ प्रदेशका ७ नवसर्जक प्रतिभालाई ७ हजार ७ सय ७७ रुपैयाँ नगदसहित प्रादेशिक नवप्रतिभा सम्मान प्रदान गरिने र एक जना अग्रज बाल साहित्य सर्जक वा अभियन्तालाई १५ हजार ५ सय रुपैयाँ नगदसहित लोकनाथ न्यौपाने स्मृति अग्रज बालसाहित्य सम्मान समर्पण गरिने संरक्षक गौतमले जानकारी दिनुभयो ।

    प्रादेशिक नवप्रतिभा सम्मान पुरस्कारका संस्थापक रमेशमोहन अधिकारी, डीबी बर्ताैला, अर्चना दाहाल, जयन्ती आचार्य, प्रभा पौडेल र रुबिना शर्मा हुनुहुन्छ । यस्तै, लोकनाथ न्यौपाने स्मृति अग्रज बालसाहित्य सम्मानका संस्थापक बिष्णुप्रसाद न्यौपाने हुनुहुन्छ । सोही दिन नवसर्जक मुक्तक वाचन, नवसर्जक प्रतिभाका रचना वाचन, कृति प्रकाशन सम्मान, उत्कृष्ट प्रदेश समिति पुरस्कार, नवप्रतिभाका सांस्कृतिक नृत्य तथा गायन र प्रथम केन्द्रीय अधिवेशन पनि हुने उहाँले बताउनुभयो ।

    स्थापनाको ४ वर्षमा नै नवसर्जक साहित्य चौतारीले एक सय ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका बाल कवि गोष्ठी आयोजना गरिसकेको छ । हेटौंडा उपमहानगरपालिका, हेटौंडा ४ नम्बर वडा कार्यालय र भूटनदेवी माध्यमिक विद्यालयको आर्थिक व्यवस्थापन, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन मकवानपुर र अन्य गैरसरकारी संस्थाको सहकार्यमा उत्सव हुन लागेको हो ।

    साहित्य उत्सवमार्फत् बागमती प्रदेशको विगतदेखिको सिर्जनात्मक पहिचानलाई थप नयाँ उचाइमा र्पुयाउने विश्वास लिइएको छ । राष्ट्रियस्तरका साहित्यकारहरुको जमघट गराई हेटौंडामा नवसर्जकहरु उत्पादन गर्ने तथा पठन र लेखन संस्कृतिको विकास गरिने उद्देश्य रहेको संयोजक गौतमको भनाइ छ । कार्यक्रममा सातै प्रदेशका करिब ५० र हेटौंडा उपमहानगरपालिकाका सामुदायिक तथा निजी विद्यालयका करिब २ सय ५० जना नवसर्जक विद्यार्थी, साहित्यसेवी तथा साहित्यकार एक सय जना, शिक्षक ५० जनासहित करिब ४ सय जनाको सहभागिता रहनेछ ।

    बुधबार, माघ २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
    गणित हाजिरीजवाफ प्रतियोगिता हुने
    प्याव्सनको आयोजनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु
    • भर्खरै
    • चर्चित
    • १. ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै

    • २. निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग

    • ३. हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने

    • ४. रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी

    • ५. मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल

    • ६. कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक

    • ७. बल्ल भयाे दरबन्दी मिलान

    • ८. नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान

    • ९. रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा

    • १०. नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न

    • शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका

    • गणित हाजिरीजवाफ प्रतियोगिता हुने

    • प्याव्सनको आयोजनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु

    • नवोदयमा कफी हाउस कार्यक्रम सुरु

    • माघ १४ गतेदेखि संस्थागत विद्यालयको एसइइ पूर्वतयारी परीक्षा

    • १. ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै

    • २. निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग

    • ३. हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने

    • ४. रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी

    • ५. मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल

    • ६. कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक

    • ७. बल्ल भयाे दरबन्दी मिलान

    • ८. नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान

    • ९. रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा

    • १०. नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न

    अनुष्मा मिडिया (प्रा. लि.) द्वारा सञ्चालित

    कम्पनी दर्ता नं. ३२२३१६
    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश दर्ता नम्बरः ००२४८/०८०/०८१

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक : चन्द्रमणि रिमाल
    सम्पादक    : नरेन्द्रकुमार नगरकोटी
    संवाददाता : राजन कटुवाल

    सम्पर्क

    हेटौंडा-४, मकवानपुर
    सम्पर्क नं. : ९८४५२३५१४९
    इमेल        :  anushmamedia@gmail.com

    Copyright ©2026 Sudhionline | All rights Reserved.
     Website By :  Jiyan Infosys