• समाचार
  • शिक्षा
  • विचार
  • संवाद
  • साहित्य
  • अवसर
  • तस्विर
  • ब्लग
×
   मङ्गलबार, बैशाख ०८, २०८३  
☰
    • समाचार
    • शिक्षा
    • विचार
    • संवाद
    • साहित्य
    • अवसर
    • तस्विर
    • ब्लग
  • ताजा

ताजा अपडेट

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड
  • १ हप्ता अगाडि

शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण
  • २ हप्ता अगाडि

शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
  • २ महिना अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

गणित हाजिरीजवाफ प्रतियोगिता हुने
  • २ महिना अगाडि

प्याव्सनको आयोजनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु
  • ३ महिना अगाडि

नवोदयमा कफी हाउस कार्यक्रम सुरु
  • ३ महिना अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

माघ १४ गतेदेखि संस्थागत विद्यालयको एसइइ पूर्वतयारी परीक्षा
  • ३ महिना अगाडि

हेटौँडा ४ नम्बर वडाको तेस्रो खेलकुद महोत्सव, नगरस्तरीय छात्र भलिबल प्रतियोगिता माघ २ र ३ गते हुने
  • ३ महिना अगाडि

कक्षा–१२ को नतीजा सुधारको सन्दर्भमा परीक्षा बोर्डको अन्तरक्रिया
  • ४ महिना अगाडि

हेटाैँडामा १ वर्ष अवधिको शिक्षक तालिम सञ्चालन हुने

  • Suddhi Online बिहिबार, असार २८, २०८१ मा प्रकाशित
  • हेटौँडामा १ वर्ष अवधिको प्राथमिक शिक्षक तालिम कार्यक्रम सञ्चालन हुने भएको छ । नवोदय इनोभेसन सेन्टरले आगामी साउनबाट सञ्चालन गर्ने आधारभूत तहको कक्षा ४ देखि ७ लक्षित तालिम कार्यक्रमबारे बुधबार एक पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो।

    कार्यक्रममा सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ‘समयको मागबमोजिम तालिम प्राप्त, प्रभावशाली र शिक्षण कौशलयुक्त शिक्षकको आवश्यकता परिपूर्ति गर्नका लागि हेटौंडामा १ वर्ष अवधिको प्राथमिक शिक्षक तालिम कार्यक्रम सञ्चालन गर्न लागेका हौँ । आधारभूत तह (कक्षा ४–७) का लागि सक्षम शिक्षक तयार गर्ने उद्देश्यका साथ हामीले १ वर्षे डिप्लोमा कोर्स सञ्चालन गर्दैछौँ । यस कोर्सपश्चात् कक्षा ४–७ का लागि बालकेन्द्रित शिक्षण गर्न सक्ने शिक्षक तयार हुनेछन्।’

    कार्यक्रममा बोल्दै सेन्टरका तालिम प्रमुख नरेन्द्रकुमार नगरकोटीले भने, ‘तालिमप्राप्त सहभागीका लागि उचित रोजगारीको व्यवस्था गर्नेछौँ । जसबाट शिक्षण पेशा एक आकर्षक र रोजाइको पेशा बन्न सघाउ पुग्नेछ भन्ने कुरामा हामी विश्वस्त छौँ।’

    वार्षिक परामर्श प्याकेजमार्फत् हाल १० वटा विद्यालयका कक्षाकोठाहरू परिवर्तन गर्न लागिपरेको पनि नगरकोटीले बताए । जसअन्तगत हेटौँडामा २ वटा विद्यालयसँग काम भइरहेको उनले जानकारी दिए । अनेकौँ चुनौतीबीच पनि कक्षाकोठामा आएको परिवर्तनले उत्साहित बनाएपछि १ वर्षे कार्यक्रम घोषणा गरेको उनले बताए।

    कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीहरू जो भविष्यमा एक सफल शिक्षक बनेर हजारौँ बालबालिकाको प्रेरणाको स्रोत बन्न चाहन्छन्, यस कार्यक्रममार्फत् उनीहरूका लागि सम्भावनाका ढोकाहरू खुल्ने बताइएको छ।

    कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नवीन सिग्देलले हेटौँडा शैक्षिक हब भएको उल्लेख गर्दै यस कार्यमा नवोदयले पु-याएको योगदानको प्रशंसा गरे । शैक्षिक रुपान्तरणको यात्रामा स्थानीय तहले पनि सहकार्य गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा बोल्दै हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले मकवानपुर जिल्लालाई शैक्षिक हब बनाउनुपर्ने र त्यसका लागि यस किसिमको कार्यक्रम आवश्यक रहेको बताए।

    कार्यक्रममा नवोदय इनोभेसन सेन्टरसँग सहकार्य गरिरहेका विद्यालयका प्रिन्सिपलहरुले आआफ्ना अनुभव सुनाएका थिए । श्रमिक माध्यमिक विद्यालयका प्रिन्सिपल श्रीराम दाहाल र मकवानपुर बाल विद्या सदनका प्रिन्सिपल सुदीप गिरीले यस किसिमको कार्यक्रमले विद्यालयको समग्र शिक्षण सिकाइमा उल्लेखनीय परिवर्तन ल्याउन सफल भएको अनुभव सुनाउँदै १ वर्षे डिप्लोमा कोर्स सञ्चालन सफलताका लागि शुभकामना दिए।

    पत्रकार सम्मेलनमा नवोदय इनोभेसन सेन्टरका निर्देशक अव्यक्त खनाल, हेटौँडा क्याम्पसका प्रमुख देवीराम लामालगायत उल्लेख्य पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सिएम रिमालले गरेका थिए।

    सहभागी हुन इच्छुकले नाम दर्ताका लागि यहाँ क्लिक गर्नुहाेस्

    बिहिबार, असार २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड
    शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण
    शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका
    • भर्खरै
    • चर्चित
    • १. ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै

    • २. निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग

    • ३. हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने

    • ४. रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी

    • ५. मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल

    • ६. कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक

    • ७. बल्ल भयाे दरबन्दी मिलान

    • ८. नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान

    • ९. रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा

    • १०. नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न

    • थाहामा १३ विद्यालयका शतप्रतिशत ग्रेडेड

    • शिक्षा विकास तथा समन्वय इकाईको ध्यानाकर्षण

    • शिक्षित युवाको भविष्य र लोकसेवा आयोगको भूमिका

    • गणित हाजिरीजवाफ प्रतियोगिता हुने

    • प्याव्सनको आयोजनामा अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु

    • १. ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै

    • २. निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग

    • ३. हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने

    • ४. रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी

    • ५. मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल

    • ६. कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक

    • ७. बल्ल भयाे दरबन्दी मिलान

    • ८. नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान

    • ९. रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा

    • १०. नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न

    अनुष्मा मिडिया (प्रा. लि.) द्वारा सञ्चालित

    कम्पनी दर्ता नं. ३२२३१६
    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश दर्ता नम्बरः ००२४८/०८०/०८१

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक : चन्द्रमणि रिमाल
    सम्पादक    : नरेन्द्रकुमार नगरकोटी
    संवाददाता : राजन कटुवाल

    सम्पर्क

    हेटौंडा-४, मकवानपुर
    सम्पर्क नं. : ९८४५२३५१४९
    इमेल        :  anushmamedia@gmail.com

    Copyright ©2026 Sudhionline | All rights Reserved.
     Website By :  Jiyan Infosys