×

मेनु

कोशीमा प्रदेशमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’

sudhionline
0 पटक हेरियो
0 प्रतिक्रिया

कोशी प्रदेशमा ‘एक विद्यालय, एक नर्स कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । विद्यालय तहमा विद्यार्थीको स्वास्थ्य उपचार गर्ने उद्देश्यले सञ्चालन गरिएको सो कार्यक्रमबाट विद्यार्थी लाभान्वित भएका छन् ।

प्रदेशका कूल एक सय ७३ सामुदायिक विद्यालयमा प्रदेश सरकारले नर्सिङ सेवा कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रमको माग गर्ने विद्यालयको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । तत्कालीन अवस्थामा सामाजिक विकास मन्त्रालयले सञ्चालन गरेको यो कार्यक्रम प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालय स्थापना भएसँगै २०७८ सालदेखि प्रदेश स्वास्थ्य निर्देशनालयमार्फत सञ्चालनमा छ ।

sudhionline लेखक

हाम्रो टोलीका अनुभवी सदस्य, निरन्तर रूपमा गुणस्तरीय सामग्री प्रकाशित गर्दछन्।

प्रतिक्रियाहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *