• समाचार
  • शिक्षा
  • विचार
  • संवाद
  • साहित्य
  • अवसर
  • तस्विर
  • ब्लग
×
   बुधबार, माघ ०८, २०८२  
☰
    • समाचार
    • शिक्षा
    • विचार
    • संवाद
    • साहित्य
    • अवसर
    • तस्विर
    • ब्लग
  • ताजा

ताजा अपडेट

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

माघ १४ गतेदेखि संस्थागत विद्यालयको एसइइ पूर्वतयारी परीक्षा
  • २ हप्ता अगाडि

हेटौँडा ४ नम्बर वडाको तेस्रो खेलकुद महोत्सव, नगरस्तरीय छात्र भलिबल प्रतियोगिता माघ २ र ३ गते हुने
  • २ हप्ता अगाडि

कक्षा–१२ को नतीजा सुधारको सन्दर्भमा परीक्षा बोर्डको अन्तरक्रिया
  • १ महिना अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

विद्यालयका नृत्य प्रशिक्षकसँग अन्तरक्रिया
  • १ महिना अगाडि

विद्यार्थीलाई विद्यालय पोशाक वितरण
  • २ महिना अगाडि

आफ्नो तलबले विद्यार्थीलाई पाेसाक
  • २ महिना अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • २ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • २ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • २ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • २ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • २ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • २ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • २ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • २ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • २ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • २ वर्ष अगाडि

सोलिड्यारिटीले चुम्यो अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधी
  • २ महिना अगाडि

युनाइटेड अंग्रेजी विद्यालयमा पठन अभ्यास, उत्कृष्ट ७ विद्यार्थी पुरस्कृत
  • २ महिना अगाडि

जाडोमा विद्यार्थीलाई न्यानो कपडा
  • २ महिना अगाडि

खुले मकवानपुरका विद्यालयहरू

  • Suddhi Online बुधबार, कार्तिक १३, २०८२ मा प्रकाशित
  • हेटौंडा : दशैं, तिहार, छठजस्ता चाडपर्वको लामो बिदा सकिएसँगै मकवानपुरका १० वटै स्थानीय तहका अधिकांश विद्यालयहरु मंगलबारदेखि सञ्चालनमा आएका छन् । केही विद्यालयहरु भने बुधबारबाट मात्र सुचारु हुने भएका छन् । हेटौंडा उपमहानगरपालिकाका केही सामुदायिक र संस्थागत विद्यालयहरू मंगलबारदेखि खुलेका छन् भने केही विद्यालय तथा क्याम्पस आज बुधबारदेखि सञ्चालनमा आउने भएका छन् । दशैं र तिहारको बिचमा पनि केही विद्यालयहरुले नियमित पठनपाठनसँगै सीपमूलक तथा जीवन उपयोगी शिक्षा सञ्चालन गरेका थिए ।

    उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाका अधिकृत रमेश बिडारीका अनुसार हेटौंडाका केही विद्यालयहरुमा मधेश प्रदेशका विद्यार्थीहरू बढी भएकाले मंगलबार छठ पर्वका लागि बिदा दिइएको हो । उपमहानगरपालिकामा हाल ७१ वटा सामुदायिक र ५२ वटा संस्थागत विद्यालय रहेको भए पनि मंगलबार सञ्चालनमा रहेका विद्यालयको संख्या ४८ छ । सामुदायिक विद्यालयमा करिब ३० हजार र संस्थागत विद्यालयमा करिब २७ हजार विद्यार्थी अध्ययनरत छन् ।

    मकवानपुरगढी गाउँपालिकाका विद्यालयहरु पनि मंगलबारदेखि सञ्चालनमा आएका छन् । चाडपर्व अवधिभर बन्द रहेका ३५ वटा सामुदायिक विद्यालयमा हाल ५ हजार १७३ विद्यार्थी अध्ययनरत छन् । पालिकाको क्यालेण्डरअनुसार दोस्रो त्रैमासिक परीक्षा मंसिर २६ देखि पुस ४ गतेसम्म सञ्चालन हुने पालिकाका शिक्षा शाखा प्रमुख रामबहादुर घलानले जानकारी दिनुभयो ।

    इन्द्रसरोवर गाउँपालिकाका २० विद्यालय मंगलबारदेखि खुलेका छन् । पालिकामा २ हजार एक सय जना विद्यार्थी अध्ययनरत छन् । गाउँपालिकाको शिक्षा शाखा प्रमुख धर्मानन्द पन्तका अनुसार दोस्रो त्रैमासिक परीक्षा पुस १ देखि ८ गतेसम्म हुनेछ ।

    थाहा नगरपालिकाका विद्यालयहरू पनि मंगलबारदेखि सञ्चालनमा आएका छन् । नगरपालिकाको शिक्षा शाखा प्रमुख माधवविक्रम मल्लका अनुसार पालिकाले दशैं–तिहारबिचको अवधिमा समेत विद्यालय सञ्चालन गरेको थियो । पालिकाभित्रका ११ संस्थागत र ५२ सामुदायिक विद्यालयमा करिब ९ हजार विद्यार्थी अध्ययनरत छन् । दोस्रो त्रैमासिक परीक्षा मंसिर अन्तिम सातामा सञ्चालन गरिनेछ ।

    बकैया गाउँपालिकाका केही विद्यालय मंगलबारबाट खुलेका छन् भने केही आज बुधबारबाट खुल्दैछन् । पालिकाले दशैंपश्चात् विद्यालयहरुमा नियमित पठनपाठन सञ्चालन गरेको थियो । यस वर्ष पालिकाले शैक्षिक क्यालेण्डर नबनाएकाले विद्यालयहरु फरक–फरक मितिमा सञ्चालनमा आएका हुन् । पालिकाका ७६ सामुदायिक र ४ संस्थागत विद्यालयमा करिब १० हजार विद्यार्थी अध्ययनरत छन् । दोस्रो त्रैमासिक परीक्षा मिति विद्यालयले आफैं निर्धारण गर्नेछन् ।

    राक्सिराङ गाउँपालिकाका विद्यालयहरू पनि मंगलबारदेखि सञ्चालनमा आएका छन् । चाडपर्व अवधिमा विद्यालयहरु बन्द रहेका थिए । एक विद्यालयका शिक्षकका अनुसार दोस्रो त्रैमासिक परीक्षा पुस २ गतेदेखि शैक्षिक क्यालेण्डर अनुसार सञ्चालन हुनेछ ।

    बागमती गाउँपालिकाका विद्यालयहरू पनि मंगलबारदेखि सञ्चालनमा आएका छन् । ५० वटा सामुदायिक विद्यालयमा करिब ७ हजार ७० विद्यार्थी अध्ययनरत छन् । एक शिक्षकका अनुसार दोस्रो त्रैमासिक परीक्षा शैक्षिक क्यालेण्डर अनुसार मंसिर २१ गतेदेखि २८ गतेसम्म हुनेछ ।

    कैलाश गाउँपालिकाका विद्यालय पनि पूर्णरुपमा सञ्चालनमा आएका छन् । चाडपर्वको बेलामा विद्यालय पूर्णरुपमा बन्द रहेको थियो । पालिकाको शिक्षा शाखा प्रमुख दीपेन्द्र अधिकारीका अनुसार पालिकाभित्र ४३ सामुदायिक विद्यालयमा ४ हजार ८९२ विद्यार्थी अध्ययनरत छन् । दोस्रो त्रैमासिक परीक्षा मंसिर २१ देखि २८ गतेसम्म सञ्चालन हुनेछ ।

    भीमफेदी गाउँपालिकाका विद्यालयहरू पनि मंगलबारदेखि सुचारु भएका छन् । मनहरी गाउँपालिकाका सबै विद्यालयहरु पनि सञ्चालनमा आएका छन् । दशैंपश्चात् मनहरीका विद्यालयहरु सञ्चालनमा आएका थिए । पालिकाभित्र ३२ सामुदायिक र ८ संस्थागत विद्यालयमा करिब १२ हजार विद्यार्थी अध्ययनरत छन् । विद्यालयहरु पालिकाको शैक्षिक क्यालेण्डर अनुसार नै सञ्चालन भइरहेको शिक्षा शाखाले जनाएको छ ।

    बुधबार, कार्तिक १३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    माघ १४ गतेदेखि संस्थागत विद्यालयको एसइइ पूर्वतयारी परीक्षा
    हेटौँडा ४ नम्बर वडाको तेस्रो खेलकुद महोत्सव, नगरस्तरीय छात्र भलिबल प्रतियोगिता माघ २ र ३ गते हुने
    कक्षा–१२ को नतीजा सुधारको सन्दर्भमा परीक्षा बोर्डको अन्तरक्रिया
    • भर्खरै
    • चर्चित
    • १. ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै

    • २. निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग

    • ३. हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने

    • ४. रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी

    • ५. मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल

    • ६. कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक

    • ७. बल्ल भयाे दरबन्दी मिलान

    • ८. नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान

    • ९. रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा

    • १०. नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न

    • माघ १४ गतेदेखि संस्थागत विद्यालयको एसइइ पूर्वतयारी परीक्षा

    • हेटौँडा ४ नम्बर वडाको तेस्रो खेलकुद महोत्सव, नगरस्तरीय छात्र भलिबल प्रतियोगिता माघ २ र ३ गते हुने

    • कक्षा–१२ को नतीजा सुधारको सन्दर्भमा परीक्षा बोर्डको अन्तरक्रिया

    • विद्यालयका नृत्य प्रशिक्षकसँग अन्तरक्रिया

    • विद्यार्थीलाई विद्यालय पोशाक वितरण

    • १. ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै

    • २. निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग

    • ३. हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने

    • ४. रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी

    • ५. मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल

    • ६. कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक

    • ७. बल्ल भयाे दरबन्दी मिलान

    • ८. नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान

    • ९. रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा

    • १०. नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न

    अनुष्मा मिडिया (प्रा. लि.) द्वारा सञ्चालित

    कम्पनी दर्ता नं. ३२२३१६
    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश दर्ता नम्बरः ००२४८/०८०/०८१

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक : चन्द्रमणि रिमाल
    सम्पादक    : नरेन्द्रकुमार नगरकोटी
    संवाददाता : राजन कटुवाल

    सम्पर्क

    हेटौंडा-४, मकवानपुर
    सम्पर्क नं. : ९८४५२३५१४९
    इमेल        :  anushmamedia@gmail.com

    Copyright ©2026 Sudhionline | All rights Reserved.
     Website By :  Jiyan Infosys