• समाचार
  • शिक्षा
  • विचार
  • संवाद
  • साहित्य
  • अवसर
  • तस्विर
  • ब्लग
×
   सोमबार, बैशाख २९, २०८२  
☰
    • समाचार
    • शिक्षा
    • विचार
    • संवाद
    • साहित्य
    • अवसर
    • तस्विर
    • ब्लग
  • ताजा

ताजा अपडेट

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • १ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • १ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • १ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • १ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • १ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • १ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • १ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • १ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • १ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • १ वर्ष अगाडि

नवोदय विद्यालय कप्तानमा इतिस अधिकारी निर्वाचित
  • १ हप्ता अगाडि

कक्षा १२ को परीक्षा सुरु, मकवानपुरमा ७,२८९ परीक्षार्थी
  • १ हप्ता अगाडि

१२ को परीक्षामा सबै संयन्त्र प्रयोग गरिने
  • ३ हप्ता अगाडि

देशभरका शिक्षक आन्दोलनमा, भर्ना अभियान स्थगित गर्दै विद्यालय
  • ४ हप्ता अगाडि

शिक्षा विधेयक पारित गर्न सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने सरकारको निर्णय
  • ४ हप्ता अगाडि

नारायणी कलेज कक्षा १२ का विद्यार्थीलाई बिदाई
  • ४ हप्ता अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • १ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • १ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • १ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • १ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • १ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • १ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • १ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • १ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • १ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • १ वर्ष अगाडि

आजबाट सुरु भयो एसइई, पाँच लाख विद्यार्थी सहभागी, कैलाशमा भने पहिलो पटक एसईई परीक्षा केन्द्र
  • २ महिना अगाडि

शिक्षा बिनाको मान्छे सुगन्ध बिनाको फूल जस्तै : उपसभामुख राना
  • ३ महिना अगाडि

ईन्टरनेटको प्रयोगसँगै बालबालिका जोखिममा
  • ३ महिना अगाडि

म्यानेजमेन्टमा बास्केटबल प्रतियोगिता सुरु

  • Suddhi Online सोमबार, भदौ ३१, २०८१ मा प्रकाशित
  • हेटौँडाः हेटौँडा–४ स्थित हेटौँडा स्कूल अफ म्यानेजमेन्ट एन्ड सोसियल साइन्सेसको आयोजनामा बास्केटबल प्रतियोगिता सुरु भएको छ । आइतबार म्यानेजमेन्टको आफ्नै बास्केटबल कोर्टमा प्रतियोगिता सुरु भएको हो ।

    म्यानेजमेन्टका सहायक प्रिन्सिपल रामपण्डित खनालको अध्यक्षता तथा म्यानेजमेन्टको कक्षा ११ र १२ को व्यवस्थापन समितिका अध्यक्ष ऋषिराम पोखरेलको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीको पनि आतिथ्य रहेको थियो । आइतबार दुई खेल सम्पन्न भएको छ । पहिलो खेलमा बीसीएले होटल म्यानेजमेन्टलाई ४०–१९ को फराकिलो स्कोरमा पराजित गरेको छ । यस्तै दोस्रो खेलमा बीआईएमले कक्षा–११ व्यवस्थापन संकायलाई ५३–२६ अंकको फराकिलो अन्तरले पराजित गरेको छ ।

    गत वर्ष पनि म्यानेजमेन्टले बास्केटबल प्रतियोगिता आयोजना गरेको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै सहायक प्रिन्सिपल रामपण्डित खनालले म्यानेजमेन्टले नियमित पठनपाठनका साथसाथै विद्यार्थीलाई खेल क्षेत्रमा पनि सक्रिय रहने अवसर प्रदान गरेको बताउनुभयो । म्यानेजमेन्टले क्रिकेट, बास्केटबलको नियमित प्रशिक्षण गराउँदै प्रतियोगिता समेत आयोजना गर्दै गर्दा खेल क्षेत्रमा सहभागिताको अवसरकै कारण म्यानेजमेन्टलाई रोज्ने क्रम सुरु भएको बताउनुभयो । यस वर्ष प्रतियोगितामा ६ वटा पुरुष र २ वटा महिला गरी ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ । प्रतियोगिताको विजेताले ७ हजार रुपैयाँ र उपविजेताले ५ हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।

    सोमबार, भदौ ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवोदय विद्यालय कप्तानमा इतिस अधिकारी निर्वाचित
    कक्षा १२ को परीक्षा सुरु, मकवानपुरमा ७,२८९ परीक्षार्थी
    १२ को परीक्षामा सबै संयन्त्र प्रयोग गरिने
    • भर्खरै
    • चर्चित
    • १. ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै

    • २. निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग

    • ३. हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने

    • ४. रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी

    • ५. मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल

    • ६. कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक

    • ७. बल्ल भयाे दरबन्दी मिलान

    • ८. नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान

    • ९. रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा

    • १०. नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न

    • नवोदय विद्यालय कप्तानमा इतिस अधिकारी निर्वाचित

    • कक्षा १२ को परीक्षा सुरु, मकवानपुरमा ७,२८९ परीक्षार्थी

    • १२ को परीक्षामा सबै संयन्त्र प्रयोग गरिने

    • देशभरका शिक्षक आन्दोलनमा, भर्ना अभियान स्थगित गर्दै विद्यालय

    • शिक्षा विधेयक पारित गर्न सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने सरकारको निर्णय

    • १. ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै

    • २. निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग

    • ३. हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने

    • ४. रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी

    • ५. मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल

    • ६. कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक

    • ७. बल्ल भयाे दरबन्दी मिलान

    • ८. नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान

    • ९. रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा

    • १०. नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न

    अनुष्मा मिडिया (प्रा. लि.) द्वारा सञ्चालित

    कम्पनी दर्ता नं. ३२२३१६
    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश दर्ता नम्बरः ००२४८/०८०/०८१

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक : चन्द्रमणि रिमाल
    सम्पादक    : नरेन्द्रकुमार नगरकोटी
    संवाददाता : राजन कटुवाल

    सम्पर्क

    हेटौंडा-४, मकवानपुर
    सम्पर्क नं. : ९८४५२३५१४९
    इमेल        :  anushmamedia@gmail.com

    Copyright ©2025 Sudhionline | All rights Reserved.
     Website By :  Jiyan Infosys