• समाचार
  • शिक्षा
  • विचार
  • संवाद
  • साहित्य
  • अवसर
  • तस्विर
  • ब्लग
×
   सोमबार, बैशाख २९, २०८२  
☰
    • समाचार
    • शिक्षा
    • विचार
    • संवाद
    • साहित्य
    • अवसर
    • तस्विर
    • ब्लग
  • ताजा

ताजा अपडेट

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • १ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • १ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • १ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • १ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • १ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • १ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • १ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • १ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • १ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • १ वर्ष अगाडि

नवोदय विद्यालय कप्तानमा इतिस अधिकारी निर्वाचित
  • १ हप्ता अगाडि

कक्षा १२ को परीक्षा सुरु, मकवानपुरमा ७,२८९ परीक्षार्थी
  • १ हप्ता अगाडि

१२ को परीक्षामा सबै संयन्त्र प्रयोग गरिने
  • ३ हप्ता अगाडि

देशभरका शिक्षक आन्दोलनमा, भर्ना अभियान स्थगित गर्दै विद्यालय
  • ४ हप्ता अगाडि

शिक्षा विधेयक पारित गर्न सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने सरकारको निर्णय
  • ४ हप्ता अगाडि

नारायणी कलेज कक्षा १२ का विद्यार्थीलाई बिदाई
  • ४ हप्ता अगाडि

११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै
  • १ वर्ष अगाडि

निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग
  • १ वर्ष अगाडि

हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने
  • १ वर्ष अगाडि

रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी
  • १ वर्ष अगाडि

मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल
  • १ वर्ष अगाडि

कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक
  • १ वर्ष अगाडि

बल्ल भयाे दरबन्दी मिलान
  • १ वर्ष अगाडि

नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान
  • १ वर्ष अगाडि

रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा
  • १ वर्ष अगाडि

नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न
  • १ वर्ष अगाडि

आजबाट सुरु भयो एसइई, पाँच लाख विद्यार्थी सहभागी, कैलाशमा भने पहिलो पटक एसईई परीक्षा केन्द्र
  • २ महिना अगाडि

शिक्षा बिनाको मान्छे सुगन्ध बिनाको फूल जस्तै : उपसभामुख राना
  • ३ महिना अगाडि

ईन्टरनेटको प्रयोगसँगै बालबालिका जोखिममा
  • ३ महिना अगाडि

विद्यार्थीहरुलाई विद्यालय भवनमै राखेर संस्कार शिविर

  • Suddhi Online बिहिबार, जेठ ३१, २०८१ मा प्रकाशित
  • महोत्तरीको मनरा शिसवा नगरपालिकाले नगर क्षेत्रका ९० विद्यार्थीका लागि पाँच दिने संस्कार शिविर सञ्चालन गरेको छ ।

    मनरा शिसवा नगरपालिका ९ बथनाहास्थित भैयादाई गुलाबदाई लोचनदाई जनता माध्यमिक विद्यालयका कक्षा ८, ९ र १० मा अध्ययनरत ९० जना छात्रछात्रालाई पाँच दिने संस्कार शिविर प्रदान गरेको हो ।

    विद्यार्थीहरुलाई विद्यालय भवनमै राखेर योग गुरु र वैद्यहरुको साथमा व्यवहार परिवर्तन, संस्कार प्रवद्र्धन तालिम तथा योगाभ्यास गराइएको नगरपालिकाले जनाएको छ । संस्कार शिविरमा सहभागी छात्रछात्राले शिविर समापनपश्चात् अरु सामान्य बालबालिकाभन्दा फरक ढङ्गले बोल्ने, पढ्ने, उठबस गर्ने, आदर, सम्मान र उचित शब्दको प्रयोग गर्नेलगायतका शिक्षाबाट शिक्षित भएको नगर प्रमुख मोहन पाण्डेले बताए ।

    संस्कार शिविरको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख पाण्डेले पालिकाले अब प्रत्येक वर्ष विभिन्न विद्यालयमा यस्तो शिविर सञ्चालन गर्ने र पालिकालाई कुलत र दुव्र्यसनबाट मुक्त गर्ने लक्ष्य रहेको जानकारी दिए ।

    यसअघि गत वर्ष पालिकाले वडा नम्बर १ स्थित दुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत एक सय ५० छात्रछात्रालाई संस्कार शिविर सञ्चालन गरेको थियो । उक्त शिविरबाट उनीहरुको जीवन तथा समाजमासमेत सकारात्मक प्रभाव परेको नगर प्रमुख पाण्डेको भनाइ छ ।

    बिहिबार, जेठ ३१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवोदय विद्यालय कप्तानमा इतिस अधिकारी निर्वाचित
    कक्षा १२ को परीक्षा सुरु, मकवानपुरमा ७,२८९ परीक्षार्थी
    १२ को परीक्षामा सबै संयन्त्र प्रयोग गरिने
    • भर्खरै
    • चर्चित
    • १. ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै

    • २. निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग

    • ३. हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने

    • ४. रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी

    • ५. मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल

    • ६. कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक

    • ७. बल्ल भयाे दरबन्दी मिलान

    • ८. नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान

    • ९. रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा

    • १०. नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न

    • नवोदय विद्यालय कप्तानमा इतिस अधिकारी निर्वाचित

    • कक्षा १२ को परीक्षा सुरु, मकवानपुरमा ७,२८९ परीक्षार्थी

    • १२ को परीक्षामा सबै संयन्त्र प्रयोग गरिने

    • देशभरका शिक्षक आन्दोलनमा, भर्ना अभियान स्थगित गर्दै विद्यालय

    • शिक्षा विधेयक पारित गर्न सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने सरकारको निर्णय

    • १. ११ घण्टा विद्यालय खोलेर नमूना बनाइँदै जीवन ज्योति, व्यावहारिक ज्ञान सिकाइँदै

    • २. निमाविमा ७७७ रिक्त पदका लागि आवेदन माग

    • ३. हेटौंडामा नवप्रवर्तन र उद्यमशीलताका लागि अन्तर्राष्ट्रिय सम्मेलन हुने

    • ४. रजत जयन्ती मनाउँदै हेटौंडा एकेडेमी

    • ५. मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा दाहाल

    • ६. कक्षा ८ काे परीक्षा तालिका सार्वजिनक

    • ७. बल्ल भयाे दरबन्दी मिलान

    • ८. नवोदय शिशु सदनमा नयाँ भर्नाका लागि नाम दर्ता आह्वान

    • ९. रिमालको ‘कथा भन्छु नि ल!’ बजारमा

    • १०. नवोदयमा गजललेखन प्रशिक्षण सम्पन्न

    अनुष्मा मिडिया (प्रा. लि.) द्वारा सञ्चालित

    कम्पनी दर्ता नं. ३२२३१६
    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश दर्ता नम्बरः ००२४८/०८०/०८१

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक : चन्द्रमणि रिमाल
    सम्पादक    : नरेन्द्रकुमार नगरकोटी
    संवाददाता : राजन कटुवाल

    सम्पर्क

    हेटौंडा-४, मकवानपुर
    सम्पर्क नं. : ९८४५२३५१४९
    इमेल        :  anushmamedia@gmail.com

    Copyright ©2025 Sudhionline | All rights Reserved.
     Website By :  Jiyan Infosys