जेशिका पाण्डे
देशले हाम्रो दिएनन् बन्न कसैको गुलाम
देशका लागि मरि है मेटी नगरी आराम
हौसला देऊ वीरको गर्व गर्नेछाैँ पुर्खाको
नेपाली हामी गर्दछौँ सधैँ सलाम वीरको
पुर्खाको यात्रा कठिन थियो मानेनन् हार्नलाई
कसैले रोक्न सकेनन् वीर पुर्खाको पाइलालाई
खुकुरी बोकी नाङ्गो गोडामा गए है लड्नलाई
आकाश हेर्दा याद आउँछ हामीलाई पुर्खा है
देशका लागि बलिदान दिन पछि नै सरेनन्
सबैका लागि राम्रो सोची नराम्रो गरेनन्
दिएको योगदान खेर नजाओस् भनेर सोच्नु छ
दुःख र सुख जे भए पनि देशलाई पुज्नु छु
कक्षा: ९, नवोदय शिशु सदन